सुचना, समाचार र मनोरन्जन
Monthly Archives

September 2024

यस वर्ष विपद्बाट कति मानवीय क्षति भयो?

काठमाडौँ : पछिल्लो मनसुनको ९० दिनमा गत वर्षको भन्दा विपद्बाट हुने मानवीय क्षतिका घटनामा बढोत्तरी भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार गतको जेठ २८ गतेदेखि यही भदौ तेस्रो हप्तासम्मको ९० दिनमा मनसुनजन्य…

असोजका लागि पनि घट्यो ब्याजदर

काठमाडौं/ वाणिज्य बैंकहरूले असोज महिनाका लागि पनि निक्षेपको ब्याजदर थप घटाएका छन् । व्यक्तिगत मुद्दती निक्षेपमा २० वाणिज्य बैंकको अधिकतम औसत ब्याजदर भदौको तुलनामा असोजमा ०.१५ प्रतिशत विन्दुले घटेको छ । भदौमा यी बैंकको व्यक्तिगत…

अमेरिकामा शान्तीश्रीले घन्काइन् ‘अरिली काँडैले’

काठमाडौं : अमेरिका हास्छ नामक कार्यक्रममा ‘अरिली काँडैले’लगायतका गीत घन्किएका छन्। एक महिनाको कार्यक्रम लिएर अमेरिका पुगेकी गायिका शान्तीश्री परियारले यो गाएर उपस्थित दर्शकलाई मनोरञ्जन दिलाएकी हुन्। उनले आफ्ना चर्चित गीतहरु गाएकी छन्।…

नारद पोखरेलको नयाँ औपन्यासिक कृति ‘उर्वरा’ सार्वजनिक

काठमाडौं : उपन्यासकार नारद पोखरेलको नयाँ औपन्यासिक कृति ‘उर्वरा’ सार्वजनिक गरिएको छ । शनिबार काठमाडौंमा नेपाल स्रष्टा समाजद्वारा आयोजित कार्यक्रममा अग्रज साहित्यिक पत्रकार नगेन्द्रराज शर्मा (प्रमुख अतिथि), कथाकार माया ठकुरी लगायतका अग्रज…

निम्न माध्यमिक तहको अध्यापन लाइसेन्सका लागि दरखास्त आह्वान

काठमाडौँ/ शिक्षक सेवा आयोगले निम्न माध्यमिक तहको अध्यापन अनुमति पत्र ९लाइसेन्स० का लागि दरखास्त आह्वान गरेको छ । सोमबार एक सूचना प्रकाशित गर्दै आयोगले न्यूनतम योग्यता पुगेका इच्छुक उम्मेदवारहरूबाट दरखास्त आह्वान गरेको हो । उम्मेदवारहरूले…

लण्डनमा यती इन्टरनेसनल नेपाली फिल्म अवार्ड सम्पन्न

काठमाडौं : लण्डनमा यती इन्टरनेसनल नेपाली फिल्म अवार्ड २०२४ (इन्फा)को सम्पन्न भएको छ। शनिबार साँझ लण्डनको ग्रिनफोर्ड हलमा आयोजित बृहत कार्यक्रमका बीच उत्कृष्ट मनोनयनमा रहेका मध्येबाट सर्वोत्कृष्ट घोषण गरिएको हो। अनमोल केसी फर्की फर्कीबाट…

प्रेस रजिष्ट्रार भण्डारीले पदभार ग्रहण गर्दै, मुख्यमन्त्रीको उपस्थितिमा विशेष कार्यक्रम

गण्डकी/ गण्डकी प्रदेशको प्रेस रजिष्ट्रार पदमा नियुक्त भएकी बिमला भण्डारीले आज औपचारिक रूपमा सपथ ग्रहण गर्दै पदभार ग्रहण गर्न लागेकी छन्। प्रदेश सरकारद्वारा आयोजित विशेष समारोहमा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको उपस्थितिमा…

आज भदौ ३१ गते सोमबारको राशिफल पढ्नुहोस

शुभप्रभात/ मिति २०८१ साल भदौ ३१ गते साेमवार १६-सेप्टेम्बर २०२४। भाद्र शुक्लपक्ष, त्रयाेदशी तिथि १३ः०६ बजेपछि चतुर्दशी। धनिष्ठा नक्षत्र, १५ः४८ बजेपछि शतभिषा। चन्द्रराशि कुम्भ। मेष चु, चे, चो, ला, लि, लु, ले, लो, अ आय आर्जनका नयाँ स्रोत…

ह्वात्तै घट्यो पेट्रोल डिजेल र मट्टीतेलको मुल्य

काठमाडौं : नेपाल आयल निगमले पेट्रोल, डिजल र मट्टितेलको मूल्य घटाएको छ। आइतबार साँझ बसेको निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँ र मट्टितेल तथा डिजेलमा प्रतिलिटर ५ रुपैयाँ मूल्य घटाएको हो। यो मूल्य आइतबार मध्यराति १२…

प्रभु बैंक गण्डकी प्रदेशमा शैक्षिक केन्द्र (एजुकेशन हव) स्थापना

गण्डकी/ प्रभु बैंक लिमिटेडले आफ्नो सेवा परिस्कृत गर्ने क्रममा आज मिति २०८१÷०५÷२८ गते गण्डकी प्रदेश कार्यालय अन्तर्गत स्वदेश तथा विदेशमा उच्च शिक्षा हासिल गर्न जानेहरुका लागि आवश्यक शैक्षिक कर्जा सहज तथा सरल रुपमा उपलब्ध गराउने उद्धेश्यले…