पोखरा उद्योग वाणिज्य संघको अध्यक्ष पदमा गोकर्ण कार्की विजयी
पोखरा :
पोखरा उद्योग वाणिज्य संघको अध्यक्ष पदमा गोकर्ण कार्कीले ऐतिहासिक विजय हासिल गरेका छन्। अध्यक्षका अर्का प्रत्यासी अर्जुन पोखरेललाई ४८८ मतको फराकिलो अन्तरले पराजित गर्दै, कार्कीले १३३९ मत प्राप्त गरी संघको नेतृत्व सम्हाल्न सफल भएका…