सुचना, समाचार र मनोरन्जन
Monthly Archives

December 2024

उत्तगरगयाधाम वेत्रावतीः हिन्दू र बौद्धमार्गीको साझा आस्थाको केन्द्र

  नुवाकोट : पौष कृष्ण पक्षको औँसीका अवसरमा सोमबार नुवाकोट र रसुवाको संगमस्थल वेत्रावतीको उत्तरगयामा हिन्दू र बौद्धमार्गी श्रद्धालुले पितृ तर्पण गरेका छन्। पितृ तर्पण (श्राद्ध) गर्ने भक्तजनको सहभागिता हालसम्मकै उच्च रहेको…

एघार लाख ४७ हजार पर्यटक भित्रिए

काठमाडौं : सन् २०२४ मा ११ लाख ४०  हजारभन्दा बढी पर्यटकले नेपाल भ्रमण गरेका छन्। आज बिहानसम्मको तथ्याङ्कअनुसार ११ लाख ४७ हजार २४ जना नेपाल भित्रिएका नेपाल पर्यटन बोर्डले जनाएको छ। बोर्डका निर्देशक मरिणराज लामिछानेले…

सुनको मूल्य तोलामा एक हजारले गिरावट

काठमाडौं : अन्तरराष्ट्रिय बजारमा सुनचाँदीको मूल्यमा उतारचढाव भएसँगै स्थानीय बजारमा पनि त्यसको प्रभाव परेको छ । सोमबारको तुलनामा आज सुन र चाँदीको मूल्यमा केही गिरावट भएको छ । आज सुन प्रतितोलामा रू एक हजारले घटेर रू एक…

‘कार्साङ’ फिल्मले दर्शकको मन छुने निर्माण टिमको दाबी :दयाहाङ भन्छन्,‘ धामीमा शक्ती हुँदो रहेछ’

काठमाडौं : यहि पुष २६ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘कार्साङ’का कलाकार तथा निर्देशकले पत्रकारसँग छलफल राखेका छन्। उनीहरुले फिल्ममा गहन विषय रखेको र दर्शकको मन छुने फिल्म आफुहरुले निर्माण गरेको दाबी गरेका छन्। कुनै समुदाय र ठाउँ…

बालबालिकालाई दुनाटपरी बनाउन सिकाउँदै ज्येष्ठ नागरिक

वालिङ/ स्याङ्जाका ज्येष्ठ नागरिकले आफूमा भएको सीप तथा अनुभव अन्तरपुस्तामा हस्तान्तरण गरेका छन् । फेदीखोला गाउँपालिका–१ का ज्येष्ठ नागरिकले अमोर सेवा बालगृहमा रहेका बालबालिकालाई ज्ञान हस्तान्तरण गरेका हुन् । सामाजिक विकास कार्यालयको…

आज राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाइँदै

काठमाडौं/ प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइराला आफूमाथि आठ वटा मृत्युदण्डका मुद्दा अदालतमा चलिरहेका बेला राष्ट्रियताका लागि जीवन अर्पण गर्न तयार भएर राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिइ स्वदेश फर्कनुभएको सम्झनामा आज मेलमिलाप…

आज पौष १६ गते मंगलबारको रशिफल पढ्नुहोस

शुभप्रभात/ २०८१ पुस १६ गते, मंगलवार, ३१ डिसेम्बर २०२४। पाैष शुक्लपक्ष प्रतिपदा तिथि। पूर्वाषाढा नक्षत्र। चन्द्रराशि धनु। मेष चु, चे, चो, ला, लि, लु, ले, लो, अ प्रतिष्ठित काम गरेर धेरैको मन लोभ्याउन सकिनेछ। सामाजिक कार्यले हौसला प्रदान…

२० औं लेखनाथ महोत्सवको तयारी अन्तिम चरणमा

लेखनाथ : लेखनाथ उद्योग वाणिज्य संघले यहि पुष १८ गते देखि माघ १ गते सम्म आयोजना गरेको २० औ संस्करणको लेखनाथ महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ । महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन विकास र सम्मृद्धि भन्ने नाराको साथ आयोजना गर्न…

शिक्षालाई श्रम, रोजगारी र देशभक्तिसँग जोड्नुपर्छ : उपराष्ट्रपति यादव

काठमाडौँ/ उपराष्ट्रपति रामसहायप्रसाद यादवले शिक्षालाई साक्षरतामा मात्रै सीमित नराखी श्रम, रोजगारी र देशभक्तिसँग जोड्नुपर्ने बताएका छन् । सोमबार उदयपुर चौदण्डीगढी नगरपालिका–८ स्थित सरस्वती मावि सावाको स्वर्ण जयन्ती समारोहलाई सम्बोधन गर्दै…

‘सुन भनेर नमिसाउ पित्तल’ भन्दै आए पोखरेली स्रष्टा मोती भुजेल

काठमाडौ : पोखरेली स्रष्टा मोती भुजेलको पहिलो लोक गीत सार्वजनिक भएको छ। भुजेलको शब्द रचनामा ‘सुन भनेर नमिसाउ पित्तल’ गीतको भिडियो रिलिज भएको हो। गीतमा मोहन नेपाली र कल्पना विष्टको स्वर रहेको छ। गत शनिबार बिबि अनुरागी युट्युब च्यानलमा…