‘एक्टर : टेक वन’का दुई नयाँ पोस्टरहरू र मोशन पोस्टर सार्वजनिक
काठमाडौं :
आगामी माघ १६ गते रिलिज हुने नेपाली फिल्म ‘एक्टर : टेक वन’का दुई नयाँ पोस्टरहरू र मोशन पोस्टर सार्वजनिक गरिएको छ। फिल्मको नयाँ ब्रान्डिङको योजना स्वरूप प्रचार सामग्रीको रूपमा यी पोस्टरहरू सार्वजनिक गरिएको निर्देशक राजन भुसालले…