सुचना, समाचार र मनोरन्जन
Monthly Archives

March 2025

चिनजानका व्यक्तिबाट असुरक्षित छन् महिला र बालबालिका

काठमाडौं : महिला तथा बालबालिकाविरुद्ध हुने यौनजन्य हिंसाका पीडक ९१ प्रतिशतभन्दा बढी चिनजानका व्यक्ति हुने गरेका छन् । नेपाल प्रहरीमा आर्थिक वर्ष २०८१/८२ फागुन महिनासम्म दुई हजार ४७ मुद्दा दर्ता भएका छन् । …

नेप्से परिसूचक ४१ अङ्कले बढ्यो, कति भयो कारोबार?

काठमाडौं : यो साता कारोबारको अन्तिम दिन पुँजीबजारमा उल्लेख्य सुधार देखिएको छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ४१ दशमलव ४३ अङ्कले बढेर दुई हजार छ सय ६३ दशमलव ३० को विन्दुमा कायम भएको हो । यो एक दशमलव ५८ प्रतिशतको वृद्धि…

वीरगञ्ज नाका हुँदै तीन खर्ब ९० अर्बको सामान आयात

पर्सा : वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको आठ महिनामा रु तीन खर्ब ९० अर्ब १८ करोड मूल्य बराबरको वस्तु तथा सामान भित्रिएको छ । गत आवको आठ महिनाको तुलनामा चालु आवको सोही अवधिमा आयात ११ दशमलव ४० प्रतिशत अर्थात् ३९…

बराल ग्रुपले ल्यायो वाडा अटो सो २०२५ को लागि आकर्षक अफरहरू

  पोखरा : बराल ग्रुपअन्तर्गत सञ्चालनमा रहेको एलिट मोटर्स प्रा. लि. (निसान, ओमोडा एन्ड जेइको, र जिकरका लागि लागि आधिकारिक डिलर) र एसएसएल मोटर्स कम्पनी प्रा.लि.(लिपमोटर र सिट्रनका लागि आधिकारिक डिलर), दुवै कम्पनिहरूले ‘वाडा अटो…

मनास्लु पदयात्रामा गएका पथप्रदर्शकको मृत्यु

गोरखा : उत्तरी गोरखास्थित मनास्लु पदयात्रामा पर्यटकलाई पथप्रदर्शन गर्न आएका पथप्रदर्शकको मृत्यु भएको छ । सोताङ गाउँपालिका–४ सोलुखुम्बुका ५४ वर्षीय पथप्रदर्शक सार्की शेर्पाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।…

दुलेगौँडा-हर्कपुर सडक स्तरोन्नति गरिँदै

तनहुँ : मार्ग खुलेको २४ वर्षपछि स्तरोन्नति थालिएको जिल्लाको दुलेगौँडा-हर्कपुर खण्डमा हालसम्म ४१ प्रतिशत भौतिक प्रगति भएको छ । गण्डकी प्रदेशको ‘एक निर्वाचन क्षेत्रः एक रणनीतिक सडक’ अन्तर्गत तनहुँको दुलेगौँडा-हर्कपुर खण्डमा…

पोखरामा अन्तर्राष्ट्रिय आमन्त्रित भलिबल प्रतियोगिता : खेलकुदमार्फत पर्यटन प्रवर्द्धन गर्ने लायन्सको…

  पोखरा : सामाजिक सेवामा लामो समयदेखि समर्पित लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ ‘एम’ नेपालले पोखरामा पहिलो पटक भव्य अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिता आयोजना गर्न लागेको छ। वैशाख १८ देखि २२ गतेसम्म पोखरा रंगशालास्थित…

सिटिटेकको  गेटपे प्लेटफर्म मा माछापुच्छ्रे बैंक र एनसीएचएलको सफल सहकार्य

  काठमाडौं : सिटिटेक ग्रुप प्रा। लि। ले नेपालको पहिलो एकीकृत भुक्तानी संयोजन प्रणाली तथा व्यवसायी व्यवस्थापन सफ्टवेयरू 'गेटपे' लाई नेपाल क्लियरिङ हाउस लिमिटेडसँगको सहकार्यमा, माछापुच्छ्रे बैंक लिमिटे मा  सफल भुक्तानी व्यवस्थापन शुभारम्भ…

पलेँटीमा गुन्जिँदै कालीप्रसाद रिजाल र आभास

काठमाडौं : हरेक अंग्रेजी महिनाको अन्तिम शुक्रबार र शनिबार नेपालयको आरसालामा आयोजना हुँदै आएको सांगीतिक कार्यक्रम पलेँटीमा यसपटक अग्रज पुस्ताका गीतकार कालीप्रसाद रिजाल  र अनुज पुस्ताका सृजनाकर्मी आभासबीच सहकार्य हुने भएको छ ।…

सडक विस्तारको विरोधमा मुख्य व्यापारिक क्षेत्र बन्द

वीरगञ्ज : वीरगञ्ज बचाउ सङ्घर्ष समितिले वीरगञ्जको गण्डक चोकदेखि मितेरीपुलसम्मको सडक विस्तारको विरोधमा मुख्य सडक (मेनरोड) खण्डका व्यापारिक पसल बन्द गराएका छन् । सर्वोच्च अदालतले सडक विस्तार विरुद्धको…