बोर्डको सदस्य पदमा सन्तोष बाबू लोहनी
काठमाडौं :
चलचित्र विकास बोर्डका रिक्त रहेको सदस्य पदमा सन्तोष बाबु लोहनी नियुक्त भएका छन्। उनलाई संचार तथा सूचना प्रविधि मन्त्रालयको मन्त्रीस्तरीय निर्णयअनुसार सदस्यमा नियुक्त भएका हुन्।
२०४९ सालबाट फिल्म ‘अपमान’मा अभिनेताका रुपमा डेब्यु…