सुचना, समाचार र मनोरन्जन
Monthly Archives

March 2025

सरकारद्वारा कुलमान हटाउने निर्णय सार्वजनिक, चौतर्फी बिरोध

काठमाडौँ/ सरकारले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाउने निर्णय सार्वजनिक गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कुलमानलाई हटाउने निर्णय गरेकामा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा…

गण्डकी प्रदेश सभाबाट सडक विधेयक पारित

गण्डकी/ गण्डकी प्रदेशसभाबाट सार्वजनिक सडक निर्माण विस्तार तथा मर्मत सम्भार गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित भएको छ । गण्डकी प्रदेशसभाको आज बसेको बैठकले उक्त विधेयक सर्वसम्मतिले पारित गरेको हो । विधेयकले प्रदेशभित्रका…

चार अर्ब २५ करोड २० लाख राजस्व संकलन

बागमती : हेटौँडास्थित आन्तरिक राजस्व कार्यालयले चालू आर्थिक वर्षको आठ महिनामा रु चार अर्ब २५ करोड २० लाख राजस्व संकलन गरेको छ । यो लक्ष्यको ८२ दशमलव ३२ प्रतिशत संकलन भएको हो । कार्यालय प्रमुख युक्तप्रसाद सुवेदीका…

जापानमा सबैभन्दा लामो समयसम्म मृत्युदण्डको सजाय पाएका कैदीलाई १४ लाख डलर पुरस्कार

टोकियो : हत्याको गलत आरोपमा दोषी ठहरिएका र विश्वमा सबैभन्दा लामो समयसम्म मृत्युदण्डको सजाय भोगेका एक जापानी पुरुषलाई १४ लाख डलर क्षतिपूर्ति प्रदान गरिएको छ । यो भुक्तानीले इवाओ हाकामादाले चार दशकभन्दा बढी समयसम्म…

‘अञ्जिला’ एकसाथ १६ देशमा रिलिज हुने

  काठमाडौं : नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी कप्तान अञ्जिला तुम्बापो सुब्बाको जीवनमा आधारित नेपाली चलचित्र ‘अञ्जिला’ विभिन्न १६ देशहरूमा एकसाथ रिलिज हुने भएको छ । यो चलचित्र अमेरिका, क्रोएसिया, कतार, बहराइन, माल्टा,…

जनप्रिय बहुमुखी क्याम्पसमा चिनियाँ भाषा कक्षा सञ्चालन हुने

पोखरा : नेपाल–चीन कूटनीतिक सम्बन्ध स्थापनाको ७० औँ वार्षिकोत्सवको अवसरमा जनप्रिय बहुमुखी क्याम्पस र त्रिभुवन विश्वविद्यालयको कन्फ्युसियस इन्स्टिच्युटबीच चिनियाँ भाषा कक्षा सञ्चालनसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।…

दैनिक दुई सय लिटर दूध बेचेर किसान पुरस्कृत

तनहुँ : यहाँको व्यास नगरपालिका–१३ बेलबासका लेखनाथ बाँस्तोला धेरै दूध उत्पादन गरेबापत पुरस्कृत भएका छन् । उनले प्रोत्साहन स्वरुप एक लाख ५० हजार पुरस्कार प्राप्त गरेका हुन्। गण्डकी प्रदेशको ‘उत्पादनमा आधारित अनुदान…

तनहुँमा सवारी दुर्घटनाः नौ महिनामा ४८ जनाको मृत्यु

तनहुँ : सवारी दुर्घटनामा परी तनहुँमा नौ महिनामा ४८ जनाको मृत्यु भएको छ । चालु आर्थिक वर्षको फागुनसम्ममा भएका ४४ वटा सवारी दुर्घटनामा  ४८ जनाले ज्यान गुमाएका हुन् । ती दुर्घटनामा ८१ जना घाइते भएका छन् । जिल्ला ट्राफिक…

लौका बेचर मासिक ४० हजार आम्दानी, एउटै लौकाको ५ हजार

  इलाम :  चुलाचुली गाउँपालिका–२ की हिमादेवी भण्डारीले लौका बेचेर मासिक ४० हजार रूपैयाँ आम्दानी गर्दै आएकी छन्। कृषि पेसाबाट केही हुँदैन भन्नेका लागि उनी परिवार र समाज समृद्ध बनाउन सक्ने उदाहरण बनेकी छन्। भण्डारी…

‘पोखरालाई अटोमोबाइल हब बनाउँछौँ, आर्थिक गतिविधि बढाउने लक्ष्य छ’[अन्तर्वार्ता]

  पोखरा : नाडा अटोमोबाइल एसोसिएसन अफ नेपाल र पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एसोसिएसन (वाडा)ले पोखरामा पहिलो संस्करणको ‘वाडा अटो शो २०२५’ आयोजना गरेको छ । चैत १४ देखि १७ सम्म चल्ने अटो शो सफल बनाउन आयोजकले यतिबेला प्रचारप्रसार…