सुचना, समाचार र मनोरन्जन
Monthly Archives

March 2025

मण्डला नाटकघरमा चलेको तेस्रो ‘नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव’को समापन

काठमाडौं : बुधबारदेखि काठमाडौंमा जारी तेस्रो ‘नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव’ (नेटफिस्ट) मंगलबार समापन भएको छ। अमजद परवेजको निर्देशन र रमेश रञ्जनको लेखन रहेको मैथिली नाटक ‘सामा चाको सामा चाको अहिवा हे’ मञ्चन भएसँगै महोत्सव समापन भएको…

कुलमान घिसिङलाई बर्खास्त गर्ने निर्णय विरुद्ध प्रर्दशन

विराटनगर/ नेपाल विद्युत् प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत कुलमान घिसिङलाई बर्खास्त गर्ने मन्त्रिपरिषद् बैठकको निर्णयविरुद्ध विराटनगरमा पनि प्रदर्शन भएको छ । घिसिङका समर्थकले मंगलबार बेलुका विराटनगरमा पनि प्रदर्शन गरेका हुन् ।…

सिमली छायाँमा गफिए हरिवंश आचार्य र बिजय बराल,सुनाए दुवैले संघर्षका कथा

काठमाडौं : काठमाडौंको थापागाउँस्थित मण्डलानाटक घरको प्राङ्गणमा पुराना पुस्ताका कलाकार र नयाँ पुस्ताका कलाकारबीच मज्जाको गफ चल्यो। हरिंवंश आचार्य र पछिल्लो समय हिट फिल्म दिएका बिजय बरालबीच एकअर्काको संघर्षको कथा सुनाए। आफ्नो समकालीन पुस्ता…

गौमायाको एकपछि अर्को फिल्ममा छलाङ : ‘कबड्डी ४’देखि ‘अभिमन्यु’सम्म

काठमाडौं : न दर्शकमाझ परिचित,न कुनै चर्चा । तर पनि एकपछि अर्को फिल्ममा व्यस्त छिन ‘कबड्डी ४’की अभिनेत्री गौमाया गुरुङ। हिट फिल्म ‘कबड्डी ४’, ‘फूलबारी’, ‘महाजात्रा’लगायत फिल्ममा सशक्त अभिनय गरेकी गौमायाले एकपछि अर्को फिल्ममा काम गरिहेकी…

समीरले जोगाउलान ‘१२ गाउँ’साख ‘बलिदान’मा

काठमाडौं : कुनै पनि कलाकारलाई पहिलो पल्ट नै सफलता मिल्यो भने त्यो जोगाई राख्न कठिन हुन्छ। त्यस्तै आइपुगेको छ अभिनेता समीर भट्टलाई । बुबा विराज भट्टको पद्चापलाई पछ्याउँदै ‘१२ गाउँ’अभिनेताका रुपमा डेब्यु गरेका उनले दोस्रो फिल्म ‘बलिदान’मा…

फिल्म ‘डोरी’को प्रदर्शन अगाडि अभिनेता कुशवाहाको अनौठो प्रचार गतिविधि

काठमाडौं : नेपाली फिल्म ‘डोरी’ यही शुक्रवार, चैत १५ गतेदेखि देशभरका सिनेमा घरहरूमा प्रदर्शनमा आउँदै छ। प्रदर्शन मिति नजिकिँदै गर्दा,फिल्मका अभिनेता वीरेन्द्र सिंह कुशवाहा अनौठो भेषमा काठमाडौंका विभिन्न स्थानमा देखा परेका छन्। घाँटीमा…

मन्त्रिपरिषद्को २७ निर्णय सार्वजनिक

काठमाडौँ/ मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले गरेका २७ निर्णय सार्वजनिक भएको छ । सरकारका प्रवक्ता समेत रहेका सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मंगलबार मन्त्रालयमा पत्रकार सम्मेलन गरेर निर्णय सार्वजनिक गरेका हुन् ।…

छ करोड लगानीमा बल्ल सकियो अनमोलको ‘जेरी अनटप’को सुटिङ

काठमाडौं : नेपाली फिल्म महँगा लगानीमा निर्माण हुन थालेका छन्। नीता ढुंगानाले निर्माण गरेपछि सबैभन्दा धेरै लगानीमा बनेका अर्को फिल्म ‘जेरी अनटप’ पनि बनेको छ। यस फिल्मको छायांकन लागत ६ करोड हाराहारी पुगेको निर्माण पक्षले दाबी गरेको छ। सोमबार…

दैनिक २०० लिटर दूध बेच्ने तनहुँका लेखनाथ बाँस्ताेलालाई १ लाख ५० हजार रुपैयाँ पुरस्कार

तनहुँ/ तनहुँको व्यास नगरपालिका–१३ बेलबासका लेखनाथ बाँस्तोला धेरै दूध उत्पादन गरेबापत पुरस्कृत हुनुभएको छ । उहाँले प्रोत्साहन स्वरूप १ लाख ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नुभएको हो । गण्डकी प्रदेशको ‘उत्पादनमा आधारित अनुदान कार्यक्रम’…

यस वर्ष एशियाको जीडीपी ४.५ प्रतिशतले बढ्ने अनुमान

एजेन्सी/ सन् २०२५ मा एशियाको जीडीपी अर्थात् कुल गार्हस्थ्य उत्पादन ४.५ प्रतिशतले बढ्ने बोआओ फोरमले सार्वजनिक गरेको प्रतिवेदनले अनुमान गरेको छ । प्रतिवेदन अनुसार सन् २०२४ मा यस क्षेत्रको जीडीपी ४.४ प्रतिशतले वृद्धि भएको थियो । बढ्दो…