बैंककमा भुसाललाई ‘पत्रकारिता रजत सम्मान’
काठमाडौं :
थाइल्याण्डको बैंककमा जिनियस अन्तर्राष्ट्रिय उत्कृष्ट सम्मान अर्पण गरिएको छ। विगत १६ वर्ष काठमाडौंमा रहेर गीत संगीतका क्षेत्रमा काम गर्दै आएको जिनियस डिजिटल म्युजिक प्रा।लि।ले थाइल्याण्डको बैंककमा एक विशेष भव्य समारोहबीच समाजका…