पीएन क्याम्पसको स्ववियु चुनावमा ३९ दशमलव १२ प्रतिशत मात्रै मत खस्यो
काठमाडौं/
पोखराको पृथ्वीनारायण (पीएन) क्याम्पसको स्ववियु चुनावमा २ हजार ८९७ मत खसेको छ ।
क्याम्पस प्रमुख हरिप्रसाद पाठकका अनुसार ७ हजार ४ सय ४ जना मतदाता रहेकोमा २ हजार ८९७ अर्थात् ३९ दशमलव १२ प्रतिशत मत मात्रै खसेको हो ।…