सलमानको ‘सिकन्दर’ले प्रदर्शनमा नआउँदै उठायो ८० प्रतिशत लगानी
काठमाडौं :
बलिउड सुपरस्टार सलमान खान अभिनित फिल्म ‘सिकन्दर’को ट्रेलर सार्वजनिक भएको छ। इदको छेको पारेर आगामी आइतबार (३० मार्च)बाट प्रदर्शनको तयारीमा रहेको फिल्मको ट्रेलर रिलिज गरिएको हो।
ट्रेलरमा एक्सन, लभ, रोमान्स, थ्रिल र कमेडीको मिश्रण…