सुचना, समाचार र मनोरन्जन
Monthly Archives

March 2025

वीरगञ्ज नाकाबाट एक खर्ब २२ अर्बको पेट्रोलियम पदार्थको आयात

वीरगञ्ज : चालु आर्थिक वर्षको आठ महिनामा वीरगञ्ज नाका भएर रु एक खर्ब २२ अर्ब २० करोड बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ । डिजेल, पेट्रोल, लिक्विफाइड पेट्रोलियम ग्यास (एलपिजी), एभिएसन टर्बाइन फ्युल (एटिएफ) र मट्टितेल आयात भएको हो…

चालू आर्थिक वर्षको बजेट सिलिङ तयार

काठमाडौं/ सार्वजनिक ऋणको सावा–ब्याज भुक्तानी, सामाजिक सुरक्षामा खर्च हुने रकमजस्ता अनिवार्य दायित्व निरन्तर बढ्ने तर सरकारको राजस्व लक्ष्यअनुसार सङ्कलन नहुने अवस्था देखिएपछि अधिकांश विषयगत मन्त्रालयहरूले चालू आर्थिक वर्षको भन्दा आगामी…

शैक्षिक परामर्शदाता संस्थाको व्यवसायिक ब्रान्ड एम्बेस्डरमा दिव्या रायमाझी

काठमाडौं : ‘एक्टर : टेक वान’मार्फत अभिनेत्रीमा डेब्यु गरेकी दिव्या रायमाझी एक शैक्षिक परामर्शदाता संस्थाको व्यवसायिक ब्रान्ड एम्बेस्डरमा नियुक्त भएकी छन्। आइतबार दिव्या प्रोफाइल इन्टरनेसनल एजुकेसन कन्सल्टेन्सीको ब्रान्ड एम्बेस्डर नियुक्त…

आईपीएल क्रिकेटमा आज दिल्ली क्यापिटल्स र लखनउ सुपर जायन्टस् खेल्दै

एजेन्सी/ इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज दिल्ली क्यापिटल्स र लखनउ सुपर जायन्टस् खेल्दैछन् । खेल नेपाली समय अनुसार बेलुकी पौने ८ बजे विशाखापट्टनममा हुनेछ । १८ औँ संस्करणको आईपीएल क्रिकेटमा हिजो भएको पहिलो खेलमा सनराइजर्स…

‘डिभोर्स’निर्माणको घोषणा गरेका विमलेशले बनाए वेब सिरिज ‘घर बट् इन अमेरिका’,प्रसारण ओटिटीमा

काठमाडौं : अमेरिकामा बनेको नेपाली वेब सिरिज ‘घर बट् इन अमेरिका’का दुई पोस्टर सार्वजनिक गर्दै प्रसारणा घोषणा गरिएको छ । निर्माण टिमले नेपाली ओटिटी प्लेटफर्म ‘एमएसएम भिडियो’मा प्रसारण गर्ने भएको हो। सिरिज निर्देशक तथा अभिनेता बिमलेश…

प्राविधिक शिक्षा पढ्ने विद्यार्थीलाई नगरपालिकाको छात्रवृत्ति

तनहुँ/ भानु नगरपालिकाले प्राविधिक शिक्षा पढ्ने गरिब तथा जेहेन्दार विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गरेको छ । हरेक वडाबाट दुई जनाका दरले २६ जनालाई छात्रवृत्ति प्रदान गरिएको प्रमुख प्रशासकीय अधिकृत गौतमराज भण्डारीले जानकारी दिए ।…

नेपालमा बाघको सङ्ख्या बढ्दै, बासस्थानको समस्या

चितवन/ नेपालमा बाघको सङ्ख्या बढ्दै जाँदा त्यसको बासस्थान क्षेत्र बढाउनुपर्ने देखिएको छ । निकुञ्ज क्षेत्र, मध्यवर्ती क्षेत्र र अन्य वन क्षेत्र बाघको बासस्थान भए पनि बाघको सङ्ख्या बढ्न थालेपछि बासस्थानको समस्या पनि बढेको छ । चितवन…

 ‘मनिपाल एक्सप्रेसन कार्यक्रम २०२५’ आयोजना हुने

पोखरा/ मनिपाल शिक्षण अस्पतालले यस वर्ष पनि आफ्नो वार्षिक सांस्कृतिक तथा सृजनात्मक कार्यक्रम ‘मनिपाल एक्सप्रेसन २०२५’ भव्य रूपमा आयोजना गर्ने भएको छ। कार्यक्रम आगामी मार्च २९ (२०७८ चैत १६) देखि सुरु हुनेछ। कार्यक्रमका सेक्रेटरी डा. कृष्ण…

आज विश्व क्षयरोग दिवस, विभिन्न सचेतनामूलक कार्यक्रम गरेर मनाइँदै

काठमाडौं/ आज मार्च २४ तारिख । हरेक वर्ष आजकै दिन संसारभर विभिन्न कार्यक्रम आयोजना गरी अन्तरराष्ट्रिय क्षयरोग दिवस मनाइन्छ । क्षयरोग रोग विरुद्ध जनचेतना जगाउने, सरल र सहज रुपमा उपचारको प्रबन्ध गर्ने, गराउने उद्देश्यका साथ यो दिवस मनाउने…

आज चैत ११ गते सोमबारको राशिफल पढ्नुहोस

शुभप्रभात/ २०८१ चैत ११ गते, साेमवार, २४ मार्च २०२५। चैत्र कृष्णपक्ष दशमी तिथि। उत्तराषाढा नक्षत्र। चन्द्रराशि धनु, ६ः२५ बजेपछि मकर। मेष चु, चे, चो, ला, लि, लु, ले, लो, अ तारिफयोग्य काम गर्दै प्रतिष्ठा आर्जन गर्ने समय छ। समाजले पदीय…