पूर्वराजाको भान्जा भन्दै ठगी गरेको आरोपमा एकजना पक्राउ
काठमाडौं/
पूर्वराजा ज्ञानेन्द्र शाहको भान्जा भन्दै सवा करोड भन्दा बढी ठगी गरेको आरोपमा पक्राउ परेका अनुप सिंह कारागार चलान भएका छन् । उनी धरौटी नबुझाएपछि कारागार चलान भएका हुन् ।
ललितपुर जिल्ला अदालतका न्यायाधीश टेकराज जोशीको २८…