सुचना, समाचार र मनोरन्जन
Monthly Archives

March 2025

सुनको भाउ हालसम्मकै उच्च, प्रतितोला रु चार हजारले बढ्यो

काठमाडौं : नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । आज सुनको मूल्य प्रतितोला रू चार हजारले बढेर रू एक लाख ७४ हजार पाँच सय कायम भएको छ । स्थानीय बजारमा बिहीबार सुन प्रतितोला रू एक लाख ७० हजार पाँच सयमा कारोबार…

व्यावहारिक शिक्षासँगै बाजा बजाएर आत्मनिर्भर बन्दै विद्यार्थी

तनहुँ : शुक्लागण्डकी नगरपालिका–९ स्थित तालवेसी माध्यमिक विद्यालयले व्यावहारिक शिक्षासँगै प्रयोगात्मक सीप सिकाउन थालेपछि यहाँका विद्यार्थी आत्मनिर्भर हुन थालेका छन् । विद्यालयका विद्यार्थी पछिल्लो समय लोकबाजामा आत्मनिर्भर हुन…

पुर्ख्यौली जग्गामा कृषि उद्यम गर्दै सुशील

म्याग्दी : मङ्गला गाउँपालिका–३ सातबिसेमा १० वर्ष अमेरिकामा पढेर फर्किएका एक जना युवाले व्यावसायिक केराखेती गरेका छन् । हाल बागलुङमा बसोबास र काठमाडौँमा व्यवसाय गर्ने ३८ वर्षीय सुशिल खड्काले जन्मथलोमा पुख्र्यौली जग्गालाई सदुपयोग…

आमाहरूको फुटबल प्रतियोगिता

म्याग्दी : खेलकुदका माध्यमबाट महिला सशक्तीकरण गर्ने उद्देश्यले फागुपूर्णिमाका अवसरमा बेनी नगरपालिका–४ सिङ्गा तातोपानीमा आमाहरूको फुटबल प्रतियोगिता भएको छ । जलमाई भगवती आमा समूहले आयोजना गरेको प्रतियोगितामा तातोपानी,…

पोखराको कोमागाने पार्कमा होलिल्याण्डको रौनक, करिब १५ हजार दर्शक ओर्लिए

पोखरा/ पोखराको कोमागाने पार्कमा बिहीबार धुमधामका साथ फागु पूर्णिमा (होली) मनाइएको छ । प्रचार नेपाल र स्पेक्स फोर्टिनले आयोजना गरेको `होलिल्याण्ड´ कार्यक्रममा पुग्नेको निकै ठूलो भीड बिहीबार बिहान ११ बजेदेखि साँझसम्म देखिन्थ्यो । करिब…

जिफान अध्यक्ष गुरुङद्वारा खाद्यन्न र नगद हस्तान्तरण

पोखरा/ सहारा क्लब हङकङका संस्थापक कार्य समिति सदस्य तथा जिफान हङकङ का अध्यक्ष नायिका माया गुरुङबाट सूर्य बहादुर केसी स्मृति सहारा आवसीय फुटबल एकेडेमीमा रहेका बालकहरुको लागि एकेडेमीमा पुगेर खाद्यन्न हस्तान्तरण गर्नुभएको छ । सोही अवसरमा…

हुम्लामा हिउँमा फसेका ६ जनाको सकुशल उद्धार

काठमाडौं/ हुम्लाबाट छिमेकी देश चीनको ताक्लाकोट जाने क्रममा हिउँमा फसेका ६ जनाको सकुशल उद्धार भएको छ । सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार नाम्खा गाउँपालिका ६ यारीबाट ताक्लाकोट जान हिँडेका हुम्लाका ६ जना हिल्साको…

तराई तथा मधेसमा आज होली मनाइँदै

नवलपरासी/ रङहरूको पर्व होली आज तराई तथा मधेसका जिल्लामा हर्षोल्लासपूर्वक मनाइँदै छ । हिमाली एवं पहाडी जिल्लामा होली (फागुपूर्णिमा) मनाइएको भोलिपल्ट तराईका जिल्लामा होली मनाउने परम्पराअनुसार आज यस क्षेत्रमा होली मनाउन लागिएको हो । आज…

आज चैत १ गते शुक्रबारको राशिफल पढ्नुहोस

शुभप्रभात/ २०८१ चैत १ गते, शुक्रवार, १४ मार्च २०२५। फाल्गुण शुक्ल पक्ष पूर्णिमा तिथि, १२ः३१ बजेपछि प्रतिपदा। उत्तरफाल्गुनी नक्षत्र। चन्द्रराशि सिंह, १२३ः३१ बजेपछि कन्या। मेष चु, चे, चो, ला, लि, लु, ले, लो, अ कामका लागि बिहानको समय…

पोखराको पर्यटन विकासका लागि महानगरपालिका प्रतिबद्ध: मेयर आचार्य

पोखरा/ पोखरा भ्रमण वर्ष २०२५ को सन्दर्भमा न्याश्नल एफ तालचोकले आयोजना गरेको पर्यटन बहस कार्यक्रममा नगर प्रमुख धनराज आचार्यले समग्र पोखराको पर्यटनका विकासका लागि महानगरपालिका प्रतिबद्ध रहेको बताउनुभएको छ । समुन्नत पर्यटकीय पोखरा…