सुचना, समाचार र मनोरन्जन
Monthly Archives

March 2025

फागु पूर्णिमाको अवसर पारेर आयो ‘होलीको रंग’को गीतको भिडियो

काठमाडौं : हिन्दुहरुको महत्वपूर्ण पर्व फागु पूर्णिमाको अवसर पारेर होली गीतहरु सार्वजनिक हुने गरेका छन्। यसै क्रममा युवा साहित्यकार भीष्मराज फुलाराको शब्द रचनामा ‘होलीको रंग’नामक गीतको भिडियो सार्वजनिक गरेका छन्। उनले यो गीतको भिडियो होलीको…

नेशनल इभेन्ट म्यानेजमेन्ट एशोसिएसनको प्रथम अधिवेशनमा धमलाको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति…

काठमाडौं : नेशनल इभेन्ट म्यानेजमेन्ट एशोसिएसनको प्रथम अधिवेशनले नेक्स्ट मोडल एजेन्सीका सञ्चालक रवि धमलाको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ। एशोसिएसनकी संस्थापक अध्यक्ष तथा नेप्लिज फेशन होमकी अध्यक्ष हेमा मानन्धरको प्रमुख…

‘होस्टेल ३’लाई दुई नयाँ चलचित्रको बराबरी शो, बिहीबार मध्यपूर्वका देशहरूमा रिलिज

काठमाडौं : गत शुक्रवार देखि प्रदर्शनमा आएको फिल्म ‘होस्टेल ३’ले दोस्रो हप्ताको सङ्घारमा प्रवेश गरेको छ। अहिलेसम्म यो फिल्मलाई दर्शकले हलमा बढेसँगै व्यापक शो प्राप्त गरेको हो। फागु पूर्णिमाको अवसर पार्दै रिलिज भएका दुई नयाँ नेपाली फिल्महरू…

‘कर्मा’को मुकुन भुसालको क्यारेक्टर लुक्स सार्वजनिक

काठमाडौं :  फिल्म ‘कर्मा’का कलाकार मुकुन भुसालको क्यारेक्टर लुक्स सार्वजनिक भएको छ। बिहिबार निर्माणपक्षले होलीको अवसर पारेर मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक गरेको हो। पोस्टरमा मुकुन तिलचामले कपाल र दारीजुंगामा ठाँटिएका छन्। कोट र टाइमा…

’राजागञ्ज’लाई प्रिमियर शोमा उत्कृष्ट प्रतिक्रिया,कसले के भने?

काठमाडौं : भोली अर्थात चैत्र १ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘राजागञ्ज’को काठमाडौंमा भव्य प्रिमियर गरिएको छ। बुधबार काठमाडौं कमलपोखरीस्थित बिग मुभिजमा भव्य प्रिमियर शोको आयोजना गरिएको हो। प्रिमियर शोमा सिनेमा हेर्न पूर्वप्रधानमन्त्री…

प्रदीप,सुपुष्पा,कृषा सहित ‘पिताम्बर’ टिमले मनायो होली

काठमाडौं : फिल्म ‘पिताम्बर’को टिमले बिहीबार राजधानीमा होली खेल्दै फागु पूर्णिमा मनाएको छ। नयाँवर्ष २०८२ को छेको पारेर आगामी चैत २९ गतेबाट रिलिज हुने लागेको फिल्मको प्रमोसन गर्दै होली मनाएको हो। फिल्मका निर्देशक कृषा चौलागाईं, निर्माता…

नव अभिनेतालाई लिएर फिल्म ‘कुम्भ’बनाउदै रन्धिर श्रेष्ठ,फिल्मका लागि अभिनेत्रीको खोजी

काठमाडौँ : निर्देशक रन्धिर श्रेष्ठले होलीको अवसर पारेर फिल्म ‘कुम्भ’को निर्माण घोषणा गरेका छन्। उनकै लेखन तथा निर्देशनमा निर्माण हुने फिल्मलाई औपचारिक घोषणा गरिएको छ। एक्सन जनरामा बन्ने फिल्म ‘कुम्भ’को फस्र्ट लुक पोस्टर समेत सार्वजनिक…

होली खेल्ने क्रममा उच्छृंखल गतिविधि गर्ने ५५ जना पक्राउ

काठमाडौं/ होली खेल्ने क्रममा उच्छृंखल गतिविधि गरेको आरोपमा काठमाडौंमा ५५ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा ३ महिला र ५२ पुरुष छन् । जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता अपिलराज बोहोराका अनुसार पक्राउ परेका ५५…

अवतरण गर्नै लाग्दा एयर अरेबियाको जहाज ‘मिस एप्रोच ओभरसुट’

काठमाडौँ/ एयर अरेबियाको जहाजले आज दिउँसो १ बजेर ५ मिनेटमा काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नै लाग्दा ‘मिस एप्रोच ओभरसुट’ भएको छ । काठमाडौँ विमानस्थलमा एप्रोच लिएको उक्त जहाजले अवतरण हुनै लाग्दा नरेफाँटमाथिबाट…

ललितपुरको हरिसिद्धिमा नाचियो हरिसिद्धि नाच

काठमाडौँ/ हरेक वर्ष फागुन पूर्णिमाको दिन ललितपुरको हरिसिद्धिमा नाचिने हरिसिद्धि नाच आज नाचिएको छ । एक दिन मात्र मनाउने यस जात्रामा पहिलो चरण बिहानको समयमा नातेश्वर महादेवको स्थानमा हरिसिद्धि देवीको स्मरण गरी भक्तिपूर्वक बाध्य वादन (द्योग…