सुचना, समाचार र मनोरन्जन
Monthly Archives

March 2025

मधेशका मुख्यमन्त्री सतिशकुमार सिंह यसवर्षको महामूर्ख

जनकपुरधाम/ मधेशका मुख्यमन्त्री सतिशकुमार सिंह यसवर्षको महामूर्ख बनेका छन् । मिथिला नाट्यकला परिषदले प्रत्येक वर्ष आयोजना गर्दै आएको महामुर्ख सम्मेलन अन्तर्गत यस वर्ष महामुर्खको उपाधि मुख्यमन्त्री सिंहलाई प्रदान गरेको हो । उनलाई…

कस्तो छ त आजको विदेशी मुद्राको विनिमयदर

काठमाडौं/ नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदरओ निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३८ रूपैयाँ ९० पैसा र बिक्रीदर १३९ रूपैयाँ ५० पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर १५१…

आज चैत २ गते शनिबारको राशिफल पढ्नुहोस

शुभप्रभात/ २०८१ चैत २ गते, शनिवार, १५ मार्च २०२५। चैत्र कृष्णपक्ष प्रतिपदा तिथि, १३ः२० बजेपछि द्वितीया। उत्तरफाल्गुनी नक्षत्र, ८ः०५ बजेपछि हस्त। चन्द्रराशि कन्या। मेष चु, चे, चो, ला, लि, लु, ले, लो, अ अवसर प्राप्त भए पनि फाइदा उठाउन…

‘आउटलः दफा २१९’ले दर्शकबाट पायो सकरात्मक प्रतिक्रिया

काठमाडौं : बिहिबारबाट रिलिजमा आएको फिल्म ‘आउटलः दफा २१९’ले दर्शकबाट राम्रो प्रतिक्रिया पाइरहेको छ। फिल्म हेरेका दर्शकले फिल्मको तारिफ गरेका छन्।निर्माण पक्ष फिल्मका दर्शक भेटेर प्रतिक्रिया लिइरहेका छन्। फिल्मका मुख्य अभिनेता सुशील…

गरिबी निवारणलाई पहिलो प्राथमिकतामा राख्न प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौं/ प्रधानमन्त्री केपी शर्मा ओलीले उत्पादन, उत्पादकत्व र उद्यमशीलता वृद्धि गरी गरिबी निवारणलाई पहिलो प्राथमिकतामा राख्न राष्ट्रिय योजना आयोगका पदाधिकारीलाई निर्देशन दिनुभएको छ । आयोगको कार्यसम्पादन र भावी कार्यदिशाका विषयमा आज…

‘होस्टेल ३’को कलेक्सन पहिलो हप्ता ४ करोड ३२ लाख उठेको निर्माण पक्षको दाबी

काठमाडौं  : गत शुक्रवार सार्वजनिक प्रदर्शनमा आएको नेपाली फिल्म ‘होस्टेल ३’का निर्माताले पहिलो हप्ताको एकमुस्ट व्यापार सार्वजनिक गरेका छन्। सार्वजनिक तथ्याङ्क अनुसार यस चलचित्रले बिहीबार सम्ममा ४ करोड ३२ लाख ग्रस कलेक्सन गरेको छ। निर्माण…

वसन्तको पोस्टरमा प्रकाश र स्वस्तिमाको स्कुले प्रेम

काठमाडौं : गायक तथा अभिनेता प्रकाश सपुतको डेव्यु निर्देशकिय सिनेमा ‘वसन्त’को नयाँ पोस्टर सार्वजनिक भएको छ। प्रदर्शन मिति नजिकिदै गर्दा निर्माण टिमले फिल्मको प्रचारप्रसारलाई व्यापक बनाउन थालेको हो। सोही क्रममा हिजो बिहीबार फागु पूर्णिमा…

प्रदर्शनरत फिल्म ‘अञ्जिलामा समावेश गीत ‘रात किन हुन्छ हजुर’ युट्युबमा सार्वजनिक

काठमाडौं : बिहीबारदेखि प्रदर्शनमा आएको फिल्म ‘अञ्जिला’मा समावेश गीत ‘रात किन हुन्छ हजुर’ युट्युबमा सार्वजनिक भएको छ। निर्माण पक्षले दर्शकको अत्यधिक माग आएपछि गीत रिलिज गरेको बताएको हो। व्यापक चर्चा र प्रशंसा पाइरहेको फिल्मको यो गीतले…

‘कर्मा’को टिजरमा मुकुन भिलेन बन्दा एक्सनमा देखिए विपिन

काठमाडौं । यहीँ चैत २९ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘कर्मा’को टिजर सार्वजनिक भएको छ । निर्माणपक्षले शुक्रबार काठमाडौंमा एक कार्यक्रमकाबीच टिजर सार्वजनिक गरेको हो। सार्वजनिक भएको टिजर कसैले कान फुट्नेगरी हानेपछि आफू बलियो बन्न…

वुमन्स डे कप टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले हङकङलाई ६ विकेटले हरायो

काठमाडौं/ वुमन्स डे कप टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाको समूह चरणको अन्तिम खेलमा नेपालले हङकङलाई ६ विकेटले हराएको छ। हङकङले दिएको १ सय ५ रनको लक्ष्य नेपालले ३ बलअघि ४ विकेट गुमाएर भेटायो । नेपालकी सम्झना खड्काले ४७, पूजा महतोले…