सुचना, समाचार र मनोरन्जन
Monthly Archives

May 2025

मिस युनिभर्स नेपाल २०२५ को लागि दर्ता खुला, विवाहितले पनि भाग लिन पाउने

काठमाडौं : बहुप्रतिक्षित राष्ट्रिय सौन्दर्य प्रतियोगिता मिस युनिभर्स नेपाल २०२५ को लागि दर्ता औपचारिक रूपमा खुला गरिएको छ। ग्लोबल ग्ल्यामर भेन्चरको आयोजनामा बुधबार काठमाडौंस्थित हिल्टन होटलमा आयोजित विशेष कार्यक्रममा यो घोषणा गरिएको हो।…

रियालिटी शो ‘एक्टिङ स्टार’ जेष्ठ १५ गतेबाट

काठमाडौँ : टेलिभिजन रियालिटी शो ‘एक्टिङ स्टार’ जेष्ठ १५ गते बिहिबारदेखि प्रसारण हुने भएको छ। एपीवान टेलिभिजन र ओएसआर रियालिटीमा बेलुकी ९ बजे प्रसारण हुनेछ। केहि महिना अगाडी नै डिजिटल अडिसनको आव्हान गरेर प्रतियोगी खोज्दै गरेको रियालिटी शो…

फिल्म ‘महाभोज’ को प्रदर्शन स्थगित,छिट्टै घोषणा गरिने

काठमाडौं : भोलीबाट प्रदर्शनमा आउन लागको फिल्म ‘महाभोज’ रिलिज नहुने भएको छ। निर्माण पषले जेठ १५ गतेका लागि तय गरिएको प्रदर्शन स्थगित गरिएको जानकारी दिएको हो। देशभर फैलिएका विभिन्न आन्दोलन तथा विषम परिस्थितिका कारण उत्पन्न असहज अवस्थालाई…

भोलि दिउँसो ३ बजे संसद्‌मा बजेट पेश हुदैँ

काठमाडौँ, सरकाले बिहीबार (जेठ १५) आगामी आर्थिक वर्ष २०८२८३ का लागि बजेट ल्याउँदैछ । संघीय संसद्को दुवै सदनमा अर्थमन्त्री विष्ण पौडेलले आगामी आर्थिक वर्षका लागि बजेट पेश गर्न लागेका हुन् ।

गभर्नर नियुक्तिमा सर्वोच्चद्वारा कारण देखाऊ आदेश

काठमाडौँ, नेपाल राष्ट्र बैंकको गभर्नरमा विश्वनाथ पौडेल नियुक्तिविरुद्धको रिटमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ । बुधबार न्यायाधीश अब्दुल अजीज मुसलमानको इजलासले कारण देखाऊ आदेश जारी गर्दै अन्तरिम आदेशका लागि दुवै पक्षलाई…

भिजिट भिसामा नियोजित आक्रमण भएको गृहमन्त्रीको गुनासो

काठमाडौँ, गृहमन्त्री रमेश लेखकले भिजिट भिसा प्रकरणमा आफूमाथि लागेको आरोप असत्य र बेठिक रहेको जिकिर गरेका छन् । बुधबार संसद् भवनमा पत्रकार सम्मेलन गर्दै उनले सहसचिव तीर्थराज भट्टराईसँग जोडेर आफूलाई पनि त्यसमा संलग्न भनिएको बारे स्पष्टीकरण…

नेपालीले परिपक्क भएर गर्न थाले विवाह

काठमाडौँ, नेपालका युवायुवतीले परिपक्क उमेरमा विवाह गर्ने क्रम बढेको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले आज सार्वजनिक गरेको नेपालमा वैवाहिक स्थितिबारे विषयगत प्रतिवेन अनुसार पुरुषको विवाह गर्ने औसत उमेर २५ दशमलव ५ वर्ष रहेको छ। यसअघि २०१८…

स्वदेशमै केही हुन्छ भन्ने आशावाद पलाएको छः प्रधानमन्त्री

काभ्रेपलान्चोक, प्रधानमन्त्री केपी शर्मा ओलीले विकास र परिवर्तनका लागि आफूहरूको लगातारको प्रयासले नेपालमा केही हुन्छ र हुँदैछ भन्ने आशावाद देखिएको बताएका हुन् । काभ्रेको धुलिखेल नगरपालिका–६ स्थित धुलिखेल अस्पतालको ‘ट्रमा एन्ड इमर्जेन्सी…

“सामाजिक कार्यका विद्यार्थीले समाजमा धेरै योगदान गर्न सक्छन्”

पोखरा, सामाजिक कार्यका विद्यार्थीहरुले समाजमा धेरै योगदान दिन सक्ने बुधबार पोखरामा आयोजित सम्वाद कार्यक्रमका वक्ताहरुले बताएका छन्। लेकसिटी कलेज एन्ड रिसर्च सेन्टरअन्तर्गत समाज विज्ञान केन्द्रले आयोजना गरेको ‘सामाजिक सेवामा सामाजिक…

२० खर्ब हाराहारीको बजेट ल्याउने तयारी

काठमाडौं, स्रोत समितिले दिएको सिलिङभन्दा माथि गएर सरकारले बजेटको अन्तिम तयारी गरेको छ । राष्ट्रिय योजना आयोग उपाध्यक्षको संयोजकत्वमा हुने स्रोत समितिले आगामी आर्थिक वर्ष २०८२÷८३ को बजेटका लागि १९ खर्ब रुपैयाँको सिलिङ दिएको थियो । ‘त्यो…