सुचना, समाचार र मनोरन्जन
Monthly Archives

August 2025

सेप्टेम्बर ९ मा आउँदैछ आइफोन १७, यी हुनेछन् फिचर्स

क्यालिफोर्नियाको क्यूपर्टिनोस्थित एप्पल मूख्यालय हुने उक्त समारोहमा एप्पलले आइफोन १७ सिरिज तथा नयाँ एप्पल वाच सार्वजनिक गर्नेछ। नयाँ संस्करणको आइफोन सार्वजनिक गर्ने एप्पलको बहुप्रतिक्षित वार्षिक समारोह आगामी सेप्टेम्बर ९ मा हुने भएको छ ।…

इजरायली नाकाबन्दीका कारण गाजामा मानवीय सङ्कट थप गम्भीर

एजेन्सी, संयुक्त राष्ट्रसङ्घ (यूएन) र सहायताकर्मी संस्थाहरूले गाजामा भोकमरी भयाभह बनेको चेतावनी दिएका छन् । हिजो यूएन सुरक्षा परिषदलाई सम्बोधन गर्दै यूएनका सहायक मानवीय प्रमुख जोय्स मुसुयाले गाजाको उत्तर–मध्य भागमा भोकमरी पुष्टि भएको र…

भूमि आयोगको कामलाई स्थानीय तहले चासो दिएनन्

भोजपुर : यहाँका स्थानीय तहको कम चासोका कारण भूमि समस्या समाधान आयोगको काममा ढिलाइ भएको छ। आयोगको जिल्ला समितिअनुसार भूमिहिन दलित, भूमिहिन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको पहिचान र सिफारिस गर्ने प्रमुख जिम्मेवारी स्थानीय तहकै भए…

विजय र वर्षाको अभिनय रहने चलचित्र ‘मालती मंगले’को शुभ मुहूर्त

  काठमाडौं : गायक रामकृष्ण ढकालले निर्माण गर्न लागेको नेपाली चलचित्र ‘मालती मंगले’ ले औपचारिक रूपमा आफ्नो निर्माण यात्रा प्रारम्भ गरेको छ। बिहीबार काठमाडौंको कोटेश्वरस्थित महादेवस्थान मन्दिरमा स्क्रिप्ट तथा क्यामेरा पूजासहित…

नेपालमा पहिलो पटक एआई सुरक्षा भेला

काठमाडौँ, नेपालको पहिलो एआई सुरक्षा भेला सम्पन्न भएको छ । भेलाले ६० भन्दा बढी प्रख्यात प्राविधिक नेतृत्व, विद्यार्थी र आविष्कारकहरूलाई एकै ठाउँमा ल्याएको छ । नेपालमा जिम्मेवार, नैतिक र दूरदर्शी कृत्रिम बुद्धिमत्ता ९एआई० को विकास र…

२ वर्षसम्म कर्णाली र सुदूरपश्चिमका ९७ हिमाल आरोहणमा शुल्क छुट

काठमाडौँ, नेपाल सरकारले कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा अवस्थित ९७ वटा हिमाल आरोहणमा लाग्ने सलामी दस्तुर (शुल्क) पूर्णरूपमा मिनाहा गर्ने निर्णय गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जारी गरेको सूचना अनुसार यो…

बेनी बजारमा रातो च्याउको माग बढ्यो

म्याग्दी, बेनी बजारमा रातो च्याउको खपत हुने भएकाले व्यवसायीले माग धन्न सकिरहेका छैनन् । रातो च्याउ स्वादिलो र पोषिलो हुने भएकाले पनि उपभोक्ताको रोजाइमा पर्ने गरेको हो । यही भदौ १० गते बेनी बजारमा रातोच्याउ बेच्न आउनुभएका रघुगङ्गा…

सडक विभाग: बाढी पहिराले देशभरका विभिन्न नौ सडकखण्ड पूर्ण अवरुद्ध

काठमाडौँ,  अविरल वर्षाले देशभरका विभिन्न नौ सडकमा आवतजावत पूर्ण अवरुद्ध भएका छन् ।  सडक विभागद्वारा आज यहाँ सूचनाका अनुसार  बाढी, पहिरोका कारण आज विभिन्न नौ सडक अवरुद्ध भएका छन् भने १५१ सडकखण्डमा एकतर्फी यातायात सञ्चालनमा आएको सूचनामा…

‘गुन्यु चोलो :द ड्रेस’को प्रि–बुकिङ ओपन

काठमाडौं : चलचित्र ‘गुन्यु चोलो :द ड्रेस’को प्रि–बुकिङ ओपन भएको छ । हलहरूले सिनेमाको शो निकाल्दै प्रि–बुकिङ ओपन गरेका हुन् । चलचित्रले सन्तोषजनक शो पाएको छ । नेपाली चलचित्र नै धेरै हलमा रहेका कारण यसले सन्तोषजनक शो…

‘कर्णाली प्रदेशमा ४२ प्रतिशत चिन्ता र २३ प्रतिशत निराशा’

कर्णाली : कर्णाली प्रदेशमा ४२ प्रतिशत चिन्ता र २३ प्रतिशत निराशाका रोगी रहेको पाइएको छ । यस्तै, यहाँ ११ दशमलव सात प्रतिशत मानिस कुनै न कुनै मानसिक रोगबाट ग्रसित भएको पाइएको छ । स्विस सरकार तथा मानसिक स्वास्थ्य तथा…