सुचना, समाचार र मनोरन्जन
Monthly Archives

August 2025

‘गजनी’ अभिनेता प्रदीप रावतसँग चन्द्र पन्तको फिल्म ‘आबाट आमा’ छायांकनमा

काठमाडौं : निर्देशक चन्द्र पन्तको फिल्म ‘आबाट आमा’ को छायांकन बिहीबार चितवनको देवघाटबाट सुरु भएको छ। छायांकन सुरु हुनुअघि तनहुँको एक मन्दिरमा विधिपूर्वक शुभसाइत पूजा गरिएको थियो। फिल्मको छायांकनका लागि भारतबाट अभिनेता प्रदीप रावत चितवन…

प्रेम, अपहरण र फिरौतीको कथा बोकेको ‘अभिमन्यु’ को ट्रेलर सार्वजनिक

काठमाडौं : यही भदौ २७ गते प्रदर्शनमा आउने तयारीमा रहेको नेपाली चलचित्र ‘अभिमन्यु : च्याप्टर–१’ को ट्रेलर आज सार्वजनिक गरिएको छ। चलचित्रको ट्रेलरले प्रेम, अपहरण र फिरौतीको कथालाई उजागर गरेको छ। ट्रेलरले एक घरबारबिहीन युवकले पैसाका लागि…

‘स्त्री’ चलचित्रको ऋषि पञ्चमीमा विशेष साइतमा शुभ मुहूर्त सम्पन्न

काठमाडौं :  ऋषि पञ्चमीको विशेष साइतमा नेपाली चलचित्र ‘स्त्री’ को शुभ मुहूर्त आज काठमाडौंको कमलादीस्थित गणेशस्थान मन्दिरमा सम्पन्न गरिएको छ। मंगलबार आयोजित कार्यक्रममा क्यामेरा पूजासहित चलचित्रको औपचारिक निर्माण प्रक्रिया सुरु गरिएको हो।…

विजय र वर्षाको अभिनय रहने चलचित्र ‘मालती मंगले’को शुभ मुहूर्त

काठमाडौं : गायक रामकृष्ण ढकालले निर्माण गर्न लागेको नेपाली चलचित्र ‘मालती मंगले’ ले औपचारिक रूपमा आफ्नो निर्माण यात्रा प्रारम्भ गरेको छ। बिहीबार काठमाडौंको कोटेश्वरस्थित महादेवस्थान मन्दिरमा स्क्रिप्ट तथा क्यामेरा पूजासहित शुभ मुहूर्त…

सुर्खेत उडेको जहाज मौसम खराब हुँदा नेपालगञ्ज अवतरण

काठमाडौँ, काठमाडौंबाट सुर्खेत उडेको बुद्ध एयरको जहाज मौसम खराबीका कारण नेपालगञ्ज विमानस्थल डाइभर्ट भएको छ। बुद्धको उडान नम्बर १३७ जहाज बिहीबार अपराह्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको सुर्खेतको मौसम खराब भएपछि नेपालगञ्ज…

शुक्रबार प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीले सम्बोधन गर्ने

काठमाडौँ, शुक्रबार बस्ने प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने भएका छन् । बिहीबार सिंहदरबारमा बसेको प्रमुख सचेतकहरूसँग छलफलका क्रममा सभामुख देवराज घिमिरेले प्रधानमन्त्रीको शुक्रबारको बैठकमा सम्बोधन गर्ने जानकारी…

बर्सातमा जहिल्यै जोखिमपूर्ण पृथ्वीराजमार्ग

कतै पिच, कतै ढलान झट्ट हेर्दा कस्तो राम्रो सडक बनेछ भन्ने लाग्न सक्छ । तर ठाउँठाउँमा पहिरो, धुलो, हिलो र खाल्डाखुल्डीले दिने सास्तीले फेरी यात्रुले देखेजस्तो रहेनछ भन्ने अनुभूति गर्छन् । विस्तारको क्रममा रहेको पृथ्वीराजमार्गमा पानी परेको…

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अष्ट्रेलिया उडान हुने

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अष्ट्रेलिया उडान हुने भएको छ। चीनको सिचुवान एयरलाइन्सले छेन्दु हुँदै अष्ट्रलिया उडान गर्ने तयारी गरेको हो। उक्त प्रयोजनका निम्ति सिचुवान एयरलाइन्सले नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणसँग अनुमति मागेको छ।…

आयातित उपभोग्य वस्तु परीक्षण गरेर उपभोग गर्न दिनेछौँः मन्त्री भण्डारी

काठमाडौँ, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले बाहिरबाट आयात हुने उपभोग्य वस्तु मुलुकभित्रका प्रयोगशालाबाट परीक्षण गरेर मात्रै उपभोक्तालाई दिइने बताएका छन । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र सुदूरपश्चिम प्रदेश…

काठमाडौँ हुँदै तीन जना आतङ्ककारी प्रवेश गरेको भन्दै भारतको बिहारमा उच्च सतर्कता

काठमाडौँ, नेपालको बाटो हुँदै तीन जना आतङ्ककारी राज्यमा प्रवेश गरेको सूचना पाएपछि बिहार प्रहरीले उच्च सतर्कता जारी गरेको भरतीय सञ्चारमाध्यमले जनाएका छन् । पाकिस्तानको प्रतिबन्धित आतङ्कवादी सङ्गठन जैश–ए–मोहम्मदका तीन जना नेपाल हुँदै बिहारमा…