सुचना, समाचार र मनोरन्जन
Monthly Archives

August 2025

नेपालसहित दर्जनबढि देशमा ‘युट्यूव मुभिज ट्रेन्डिङ चार्ड’तर्फ शीर्ष स्थानमा ‘जेरी…

काठमाडौं  : हालै सार्वजनिक भएको नेपाली फिल्म ‘जेरी अन टप’ को टिजरले रिलिजसँगै दर्शकबाट उत्कृष्ट प्रतिक्रिया बटुल्दै युट्युब ट्रेन्डिङको शीर्ष स्थानमा स्थान बनाउन सफल भएको छ। सोमबार सार्वजनिक भएको टिजरलाई बुढासुब्बा डिजिटलको च्यानलमार्फत…

मोडल तथा टिकटकर पवित्रा साकी ‘मिस पवि’ कर्णाली यशभिसमा अनुबन्धित

काठमाडौँ : एभरेस्ट महिला भलिबल लिग (इडब्लुभिएल)को दोस्रो संस्करणका लागि तयारीमा जुटेको कर्णाली यशभिसले लोकप्रिय टिकटक फेस तथा मोडल पवित्रा साकी ‘मिस पवि’लाई अनुबन्धित गरेको छ। मिस पविलाई आगामी भदौ २० गतेदेखि २८ गतेसम्म सञ्चालन हुने…

युके जाने विद्यार्थीका लागि प्रि-डिपार्चर ओरियन्टेशन पोखरामा सम्पन्न

पोखरा : युनाइटेड किङ्गडम (युके) अध्ययनका लागि भिसा प्राप्त गरेका नेपाली विद्यार्थीहरूलाई लक्षित गर्दै जी एण्ड के (G&K) इन्टरनेशनल एजुकेशन कन्सल्टेन्ट्सले पोखराको होटल बाराही, लेकसाइडमा प्रि-डिपार्चर ओरियन्टेशन कार्यक्रम सम्पन्न गरेको…

‘सामाजिक सञ्जाल दर्ता नभए बन्द गरिने

काठमाडौँ, सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले नेपालमा सामाजिक सञ्जाल दर्ता नभए बन्द गरिने स्पष्ट पारेका छन् । शुक्रबार संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री गुरुङले मन्त्रिपरिषद्ले नै सात दिनभित्र…

अपि हिमाल आरोहणका लागि १५ सदस्यीय टोली प्रस्थान

काठमाडौँ, सुदूरपश्चिम प्रदेशको दार्चुला जिल्लामा अवस्थित अपि हिमालको पहिलो पटक आरोहण हुने भएको छ । उक्त प्रयोजनका लागि १५ सदस्यीय टोली आज त्यसतर्फ प्रस्थान गरेको हो । नेपाल पर्वतारोहण सङ्घ (एनएमए) द्वारा आयोजित बिदाइ कार्यक्रममा…

सरकारले खुलायो घरजग्गा कारोबारको लाइसेन्स

काठमाडौँ, घरजग्गा कारोबारका लागि इजाजतपत्र दिने प्रक्रिया खुला भएको छ । सरकारले भूमिसम्बन्धी नियमावलीको आठौँ संशोधन गर्दै व्यवसायिक घरजग्गा कारोबारको लागि इजाजत दिने व्यवस्था गरेको हो । संशोधनमार्फत घरजग्गा कारोबारका लागि इजाजत पत्र…

मनाङ प्रदेशसभा (ख) मा कात्तिक १७ गते उपचुनाव हुने

काठमाडौँ, निर्वाचन आयोगले मनाङ क्षेत्र नम्बर–१ को प्रदेशसभा (ख) का लागि उपचुनावको मिति तोकेको छ । निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार आउँदो कात्तिक १७ गतेका लागि उपचुनावको मिति तोकिएको छ । मनाङ क्षेत्र नम्बर–१ को…

कालीगण्डकी करिडोरको राक्सेमा पहिरो हटाएसँगै सडक खुल्यो

गुल्मी, पहिरोले अवरुद्ध कालीगण्डकी करिडोर खुलेको छ । कालीगण्डकी करिडोर अन्तर्गत गुल्मीको कालीगण्डकी गाउँपालिका–२ राक्सेमा सडक माथिबाट पहिरो खसेपछि आज बिहानदेखि सडक पूर्णरूपमा अवरुद्ध थियो । सडक निर्माणको काम गर्दै आएको निर्माण कम्पनी र…

सुरक्षा पन्त अभिनित चलचित्र ‘धागो’ कार्तिक २८ मा रिलिज हुने, नेपाल–भारतमा एकसाथ प्रदर्शन गरिने

  काठमाडौं : अभिनेत्री सुरक्षा पन्तको प्रमुख अभिनय रहेको नेपाली चलचित्र ‘धागो’ आउँदो कार्तिक २८ गते (नोभेम्बर १४) नेपाल र भारतका हलमा एकसाथ रिलिज हुने भएको छ। शुक्रवार पोस्टर सार्वजनिक गर्दै निर्माण पक्षले फिल्मले परिवार,…

तनहुँमा ८६३ मेट्रिकटन आलु उत्पादन

तनहुँ : आलु प्रवद्र्धन आयोजना कार्यक्रमअन्तर्गत तनहुँमा ८६३ मेट्रिकटन आलु उत्पादन भएको छ । आर्थिक वर्ष २०८१÷८२ मा १३ कृषक समूहमार्फत् एक हजार रोपनी क्षेत्रफलमा उक्त परिमाणमा आलु उत्पादन भएको हो । कृषक समूह र सहकारीमार्फत…