२ सय ८३ मेगावाट विद्युत् निर्यात अनुमति नविकरणका लागि स्वीकृति
नेपाल विद्युत प्राधिकरणले दुई सय ८३ मेगावाट विद्युत् निर्यात अनुमति नविकरणका लागि स्वीकृति पाएको छ । भारतको केन्द्रीय विद्युत् प्राधिकरणले नेपालका विभिन्न आठ जलविद्युत् आयोजनाबाट उत्पादित दुई सय ८३ मेगावाट विद्युत् निर्यात लागि दिएको…