नेपालमा १ हजार १५० प्रजातिका च्याउ, १०० प्रजातिका विषालु
च्याउको महत्त्व प्रचारप्रसारमार्फत गुणस्तरीय च्याउ उत्पादन प्रवर्द्धन, खाद्य तथा पोषण सुरक्षा अभिवृद्धिका लागि आन्तरिक खपत वृद्धि, आयात प्रतिस्थापन र निर्यात प्रवर्द्धन समेतमा टेवा पुर्याउने उद्देश्यले सरकारले आज प्रथम राष्ट्रिय च्याउ दिवस…