अर्थतन्त्रबारे आज सर्वपक्षीय राष्ट्रिय संवाद हुँदै
देशको अर्थतन्त्र उकास्ने उद्देश्यले आज यहाँ शान्ति, स्थायित्व र समृद्धिका लागि सहकार्य शीर्षकमा सर्वपक्षीय राष्ट्रिय संवाद आयोजना हुँदैछ छ ।
नेपाल उद्योग वाणिज्य महासङ्घ (एफएनसिसिआई) को आयोजनामा हुने संवादमा प्रधानमन्त्री सुशीला कार्की…