सुचना, समाचार र मनोरन्जन
Yearly Archives

2025

बागलुङमा उत्पादित कागतीले बजार नपाउँदा किसान समस्यामा

ढोरपाटन : पछिल्लो समय बागलुङका किसान कागतीखेतीतर्फ आकर्षित हुँदै गएका छन् । कागतीखेतीका लागि जिल्लाका १० वटै पालिकामा सम्भावना देखिएपछि यहाँका किसानले यसतर्फ आकर्षित भएका हुन् । उत्पादित कागतीले बजार नपाएपछि भने…

तीस बिघामा लगाएको गाँजा फडानी

बागमती : मकवानपुरको राक्सिराङ गाउँपालिका र कैलाश गाउँपालिकामा ३० बिघामा लगाइएको गाँजा र अफिमखेती प्रहरीले नष्ट गरेको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता पुुष्कर बोगटीका अनुसार अभियान नै सञ्चालन गरेर २१ बिघामा…

प्रतिनिधिसभा निर्वाचन : स्याङ्जामा पुरुष भन्दा महिला मतदाताको संख्या धेरै

स्याङ्जा : आगामी फागुन २१ गते हुन लागिरहेको प्रतिनिधिसभा निर्वाचनमा स्याङ्जामा दुई लाख ४८ हजार मतदाता कायम भएको छ। २०८२ फागुन २० गतेसम्म १८ वर्ष उमेर पूरा भई दुई लाख ४८ हजार ८१६ जनाले आगामी प्रतिनिधिसभा निर्वाचनमा…

भारत विश्वकै चौथो ठूलो अर्थतन्त्र भएको देश बन्यो

नेपालको छिमेकी देश भारत विश्वको चौथो ठूलो अर्थतन्त्र भएको देश बनेको छ । उसले अबको तीन वर्षभित्र जर्मनीलाई पनि उछिन्न सक्ने प्रक्षेपण गरिएको छ । तर अहिलेको आधिकारिक स्थिति सन् २०२६ मा वार्षिक कूल गार्हस्थ्य उत्पादन (जीडीपी) तथ्याङ्क…

स्ट्रिट फेस्टिभलः न्यू ईयर इभमा एक दर्जनभन्दा बढी सांगितिक व्याण्ड र कलाकारको प्रस्तुति रहने

पोखरा, सांस्कृतिक साँझको रुपमा प्रख्यात रहेको पोखरा सडक महोत्सव अंग्रेजी नयाँ वर्षको संघारमा आईपुगेको छ । छिप्पिदो पौषको चिसो मौसमलाई नेपालकै चर्चित कलाकार र सांगितक व्याण्डले तताइरहेका छन । १६ गते अर्थात (डिसेम्बर ३१) दिउँसोको समयमा…

नेपाली बजारमा सुनचाँदीको मूल्य घट्यो

स्थानीय बजारमा सुनचाँदीको मूल्य लगातार बढिरहेकामा आज दुवै धातुको मूल्य घटेको छ । आज छापावाल सुनको मूल्य प्रतितोला रु दुई लाख ६१ हजार र त्यति नै चाँदीको मोल रू चार हजार ४७० कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।…

‘हामी तीन भाई’चैत १३ गतेबाट प्रदर्शनमा आउने,पोस्टरमा देखियो तीनभाईको गज्जबको केमेष्ट्री

काठमाडौं : मधुसुदन भट्टराई निर्देशित फिल्म ‘हामी तीन भाइ’ आगामी चैत १३ गतेबाट प्रदर्शनमा आउने भएको छ। निर्माण टिमले बुधबार फिल्मको एक पोस्टर रिलिज गर्दै प्रदर्शन मिति घोषणा गरेको हो। सार्वजनिक पोस्टरमा तीनजना कलाकार विनोद न्यौपाने,फलित…

गर्भावस्था र सुत्केरीमा मानसिक स्वास्थ्यको जोखिम

गर्भावस्था र सुत्केरीमा मानसिक स्वास्थ्यको जोखिम धेरै हुन्छ । तर स्वास्थ्य सेवामा शारीरिक पक्षलाई मात्र प्राथमिकता दिँदा मानसिक स्वास्थ्य अहिले पनि ओझेलमा पर्ने गरेको छ । सामाजिक दबाब, जानकारीको कमी, पारिवारिक असहयोग र आर्थिक समस्याका कारण…

यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

काठमाडौँ, नेपाल राष्ट्र बैंकले आज (बुधबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आजका लागि निर्धारित विनिमयदर अनुसार अमेरिकी डलरको मूल्य सामान्य घटेको छ । निर्धारण गरिएको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४३ रुपैयाँ ३७…

अवरुद्ध महेन्द्र राजमार्ग २४ घण्टापछि सञ्चालन

मङ्गलबार बिहानदेखि अवरुद्ध पूर्वपश्चिम महेन्द्र राजमार्ग केहीबेरअघिदेखि सञ्चालन भएको छ । राजमार्गअन्तर्गत रौतहटको चन्द्रपुर नगरपालिका–४ लमाह पुल नजिक ग्यास बुलेट पल्टिँदा राजमार्ग अवरुद्ध भएको थियो । जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी…