सुचना, समाचार र मनोरन्जन
Yearly Archives

2025

विश्वकपको ट्रफी नेपालमा ल्याइने

काठमाडौँ, भारत र श्रीलङ्कामा संयुक्त रुपमा आयोजना हुने आइसिसी पुरुष टि–२० विश्वकप २०२६ को ट्रफी टुर कार्यक्रम नेपालमा पनि हुने भएको छ । आगामी आगामी फेब्रुअरी ७ तारिखदेखि सञ्चालन हुने विश्वकप क्रिकेट प्रतियोगिताको ट्रफी जनवरी ५ देखि ७…

अनसनरत निकोलस भुसाललाई अस्पताल लगियो

काठमाडौँ, विभिन्न माग राख्दै अनसनरत डा निकोलस भुसालको स्वास्थ्यमा समस्या भएपछि उपचारका लागि वीर अस्पताल लगिएको छ । काठमाडौंको माइतीघर मण्डलामा ९ दिनदेखि अनसनरत भुसालको स्वास्थ्यमा समस्या भएपछि नेपाल चिकित्सक संघको पहलमा भुसाललाई उपचारका…

चौहान दाजुभाइको डिजिटल उडान

झापा : गाउँका धेरै युवाजस्तै विदेश जाने सपना देखेर होइन, आफ्नै माटोमा बसेर प्रविधिसँग मित्रता गाँस्दै सफलता खोज्ने आँट गरे झापाका दुई दाजुभाइले । शिवसताक्षी नगरपालिका–२, सङ्गमचोकका प्रदीप चौहान र पवन चौहान आज “विदेश कहिले जाने ?” भन्ने…

नेप्से परिसूचक १० अङ्कले बढ्यो, कति भयो कारोबार?

काठमाडौं : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १० दशमलव ८७ अङ्कले बढेर दुई हजार ६३३ दशमलव ७६ को बिन्दुमा कायम भएको छ । आज ३४२ कम्पनीको एक करोड १९ लाख ४६ हजार ३३३ कित्ता शेयर ६३ हजार ९८१ पटक खरिद बिक्री हुँदा रू पाँच अर्ब १३…

नेप्से परिसूचक १० अङ्कले बढ्यो

काठमाडौँ, नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १० दशमलव ८७ अङ्कले बढेर दुई हजार ६३३ दशमलव ७६ को बिन्दुमा कायम भएको छ । आज ३४२ कम्पनीको एक करोड १९ लाख ४६ हजार ३३३ कित्ता शेयर ६३ हजार ९८१ पटक खरिद बिक्री हुँदा रू पाँच अर्ब १३ करोड ४८ लाख ५०…

पुस मसान्तभित्र विशेष अधिवेशन आह्वान गर्ने बाटोमा अघि बढ्यौँः गगन थापा

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पुस मसान्तभित्र विशेष अधिवेशन आह्वान अनिवार्य भइसकेको बताएका छन । ‘४९औं राष्ट्रिय एकता र मेलमिलाप दिवस’ का अवसरमा सामाजिक सञ्जालमा सार्वजनिक गर्नुभएको सन्देशमा थापाले पार्टीभित्रको एकता, आत्मविश्वास…

चुनावमा राष्ट्रिय आकांक्षा पूरा गर्न सक्ने मत पाउनेमा विश्वस्त छौँः रवि लामिछाने

पोखरा, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले फागुन २१ गतेको चुनावमा आफ्नो पार्टीले राष्ट्रिय सपना र आकांक्षा पूरा गर्न सक्ने हैसियतको मत प्राप्त गर्ने दाबी गरेका छन्। बुधबार पोखरामा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै…

नयाँ वर्षका लागि भरिँदै सौराहा

चितवन, अङ्ग्रेजी नयाँ वर्षको अघिल्लो रात सौराहामा कोठा पाउन मुस्किल हुने गथ्र्यो । पछिल्ला वर्षहरुमा त्यति भीड नभए पनि राति अबेरसम्म अधिकांश होटल भरिने गर्दछन् । क्षेत्रीय होटल सङ्घ नेपालका महासचिव महेश खनालको अनुभवमा राति १२ः०० बजे…

निर्वाचन लोकतन्त्रको असल अभ्यासः गृहमन्त्री अर्याल

गृहमन्त्री ओमप्रकाश अर्यालले गत भदौ २३ र २४ गतेको जेनजी प्रदर्शनका क्रममा हराएका, लुटिएका हतियार र बन्दीगृहबाट फरार कैदीलाई आगामी फागुन २१ गते अगावै नियन्त्रणमा ल्याइसक्ने जानकारी दिएका छन । गृहमन्त्रालय र कोशी प्रदेश आन्तरिक मामिला तथा…

शीतलहरले वीरगन्ज तीन दिन सार्वजनिक बिदा

वीरगञ्ज : वीरगञ्ज महानगरले यहाँ शीतलहर चलेसँगै यहाँ तेस्रोपटक फेरि तीन दिन विद्यालयको पठनपाठन बन्द गर्ने निर्णय गरेको छ । पछिल्लो दुई सातादेखि महानगर आपसपासमा लगातार चिसो बढेसँगै महानगरले पुस १६ देखि १८ गतसम्म तीन दिन थप बिदा…