सुचना, समाचार र मनोरन्जन
Monthly Archives

April 2026

पश्चिमी वायु र न्यून चापीय प्रणालीको प्रभावले देशका अधिकांश भागमा बदली

काठमाडौँ, हाल देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभावसँगै पूर्वी भाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव कायम छ । तल्लो वायुमण्डलको न्यून चापीय क्षेत्रको प्रभावले अहिले देशका अधिकांश स्थानमा बादल लागेको छ । बागमती र…

सेवा प्रवाहमा देखिएका अवरोध हटाउन सरकारले अध्यादेश ल्याइएको होः सल्लाहकार शाह

काठमाडौँ, प्रधानमन्त्री वालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाहले कानुनी जटिलताका कारण जनसरोकारका काम नरोकिउन् र जनतालाई प्रदान गर्ने सेवाको प्रवाह चुस्त होस् भन्ने लोकतान्त्रिक मान्यतालाई आत्मसात् गरेर सरकारले अध्यादेश ल्याएको स्पष्ट…

उखुको जुस बेच्दै आत्मनिर्भर बन्दै युवा

महोत्तरीः मधेस क्षेत्रमा दिनप्रतिदिन बढ्दो गर्मीसँगै उखुको जुस (रस)को व्यापार फस्टाएको छ। महोत्तरीका चोकबजार क्षेत्रमा विशेषगरी विदेशबाट फर्किएका युवाले यो व्यवसाय गरी स्वदेशमै आत्मनिर्भर बन्न थालेका छन्। यो व्यवसाय गरेर आत्मनिर्भर…

छ महिनामा दुई हजार छ सय पर्यटकले गरे शुक्लाफाँटा भ्रमण

कञ्चनपुर : कञ्चनपुरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा चालु आर्थिक वर्षको छ महिनामा दुई हजार ६३४ जना पर्यटकले भ्रमण गरेका छन्। यसरी भ्रमण गर्नेमा एक हजार ६२९ जना पुरुष र एक हजार पाँच जना महिला रहेका निकुञ्ज कार्यालयले जनाएको छ।…

दृष्टि गुमाएकाहरूको दृष्टि फर्काउँदै लहान नगरपालिका

सिरहा : लहान नगरपालिका–१७ का ६० वर्षीय हरि सदा र उनकी ५८ वर्षीया श्रीमती सुकुमरिया सदाको संसार बिस्तारै धमिलिँदै गएको थियो। झन्डै दुई वर्षदेखि आँखाको ज्योति कमजोर हुँदा दुवै जनाको जीवन अँध्यारोतिर धकेलिएको थियो। मनमा अस्पताल जाने…

लागुऔषधसहित विभिन्न स्थानबाट १८ जना पक्राउ

काठमाडौं : नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागुऔषधसहित १८ जनालाई पक्राउ गरेको छ। केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार झापाको अर्जुनधार नगरपालिका–११ चियाबगानबाट खैरो हेरोइनसहित पाँच, फिदिम…

फेवा संरक्षित जलाधार व्यवस्थापकीय योजना कार्यान्वयनमा लगिने

गण्डकी, फेवातालको जलाधार क्षेत्र संरक्षणका लागि चार वर्षअघि बनाइएको ‘फेवा संरक्षित जलाधार व्यवस्थापकीय योजना’ कार्यान्वयन हुने भएको छ । आर्थिक वर्ष २०७८÷८९ मा बनेको उक्त योजना कार्यान्यवनका लागि वन तथा भू–संरक्षण विभाग, बृहत् जलाधार…

वैशाख शुक्ल चतुर्दशीः आज नृसिंह जयन्ती

काठमाडौँ, वैदिक सनातन हिन्दू धर्मअनुसार आज नृसिंह जयन्ती मनाइँदै छ । भक्तको रक्षा गर्न भगवान् विष्णुले वैशाख शुक्ल चतुर्दशीमा नृसिंह अवतार लिनुभएकाले यस दिन नृसिंह जयन्ती मनाउने गरिएको जानकारहरू बताउँछन् । धार्मिक मान्यताअनुसार नृसिंह…

बैशाख १७ गते बिहीबारको राशिफल पढ्नुहोस

शुभप्रभात, २०८३ वैशाख १७ गते (३० अप्रिल २०२६) बिहीवार, वैशाख शुक्लपक्ष चतुर्दशी तिथि। चित्रा नक्षत्र। चन्द्रराशि कन्या, १३ः१५ बजेपछि तुला। मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ परिस्थितिको चक्रमा अलमलिनुपर्दा काम बन्न समय लाग्नेछ।…

प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित

काठमाडौँ, प्रतिकूल मौसमका कारण आज दिउँसोदेखि हवाई उडान प्रभावित बनेको छ । काठमाडौँसहित देशका विभिन्न ठाउँमा भएको प्रतिकूल मौसमका कारण त्रिभुवन विमानस्थलको आन्तरिकतर्फको उडान प्रभावित बनेको विमानस्थलका महाप्रबन्धक टेकनाथ सिटौलाले जानकारी…