सुचना, समाचार र मनोरन्जन
Monthly Archives

April 2026

पोखरा–जोमसोम मार्गमा हवाई यात्रुको सङ्ख्या घट्दो

मुस्ताङ, पोखरा–जोमसोम मार्गमा हवाई यात्रुको सङ्ख्या घट्दो क्रममा रहेको छ । अनुकूल याममा समेत उक्त मार्गमा हवाई यात्रुको सङ्ख्या घट्दो अवस्थामा रहेको पाइएको हो । जोमसोम नागरिक उड्डयन कार्यालयकाका प्रमुख दीपक पोखरेलका अनुसार गत आव २०८१÷८२…

रास्वपाका सांसदलाई रविका १२ बुँदे निर्देशन

रास्वपाका सभापतिसमेत रहेका सांसद रवि लामिछानेले सांसदहरूलाई १२ बुँदे निर्देशन दिएका छन् । सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा उनले सांसदहरूलाई १२ बुँदे निर्देशन दिएका हुन् । उनले सांसदहरूलाई समसामयिक राजनीतिक विषय र भूमिकाबारे विभिन्न…

ताराखोलाको चिया मुलुककै उत्कृष्ट

बागलुङ, यहाँको ताराखोला गाउँपालिकामा उत्पादित चियाले गुणस्तरमा नयाँ कीर्तिमान कायम गरेको छ । चिया दिवसको अवसरमा गत मङ्गलबार इलाममा सम्पन्न ‘टि टेस्टिङ’ प्रतियोगितामा ताराखोला गाउँपालिका–१ सिरुबारीस्थित गोल्डेन टि इस्टेट प्रालिका दुई…

पोखराको मानवसेवा आश्रमको १४ औं महायज्ञ वैशाख १९ गतेदेखि

पोखरा, पोखराको मानवसेवा आश्रम १४ औं महायज्ञको तयारीमा जुटेको छ । समाजमा आध्यात्मको सन्देश छर्न तथा निर्माणाधीन भवनको काम पुरा गर्न था रकम आवस्यक हुने भएपछि महायज्ञ लगाउन लागिएको हो । महायज्ञ बैशाख १९ देखि २६ गतेसम्म संचालन हुनेछ । मानव…

महावीरले गरे सम्पत्ति विवरण सार्वजनिक, ३ तोला सुन

काठमाडौँ, म्याग्दीबाट प्रतिनिधिसभा सदस्यमा स्वतन्त्र निर्वाचित सांसद महावीर पुनले सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । पूर्वमन्त्री समेत रहेका पुनले बुधवार सामाजिक सञ्जालमार्फत आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका हुन् । पुनले सार्वजनिक…

कार्ययोजना अभावमा वन संरक्षण क्षेत्र अलपत्र

कैलाली : मुलुकमा सङ्घीय संरचना लागू भएपछि वन व्यवस्थापनलाई अझ व्यवस्थित, उत्तरदायी र प्रभावकारी बनाउने उद्देश्यले सङ्घ र प्रदेश दुवै तहबाट कानुनी तथा नीतिगत व्यवस्था गरिए पनि कार्यान्वयनमा भने संरक्षण क्षेत्र अपेक्षित रूपमा सक्रिय…

६ सय सोह्र विपद्का घटनामा ३४ जनाको मृत्यु

काठमाडौं : विगत १५ दिनमा मुलुकभर विभिन्न प्रकारका प्राकृतिक विपद्का घटनामा ३४ जनाको मृत्यु भएको छ भने १३९ जना घाइते भएका छन्।  राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार यही वैशाख १ गतेदेखि १६ गतेसम्म…

मौसमको अवस्था प्रतिकूल रहेकाले गहुँ भण्डारण गर्न किसानलाई आग्रह

काठमाडौँ, मौसमको अवस्था प्रतिकूल रहेकाले गहुँलाई खेतमा नछाड्न किसानलाई कृषि विभागले आह्वान गरेको छ । विभागले मौसममा आएको फेरबदलले मुलुकको विभिन्न भागमा हुस्सु, कुहिरो तथा वर्षा हुन थालेपछि किसानले खेतमा काटेर राखेका गहुँमा क्षति हुने…

पहिरोले मध्यपहाडी लोकमार्ग अवरुद्ध

लमजुङ, वर्षाका कारण पहिरो जाँदा यहाँ मध्यपहाडी लोकमार्गअन्तर्गत लमजुङ खण्ड अवरुद्ध भएको छ । यस सडकअन्तर्गत मध्यनेपाल नगरपालिका १० विमिरे भञ्ज्याङमा पहिरो जाँदा आज बिहानदेखि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय लमजुङका सूचना अधिकारी…

जिल्लाका दुई सय बढीले पाए जग्गाधनी पुर्जा

चितवन, चालु आर्थिक वर्षको साउनदेखि जिल्लामा रहेका २२६ भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोवासीले जग्गाधनी पुर्जा पाएका छन् । भूमि समस्या समाधान आयोगले यहाँका चार हजार ७४३ कित्ताबाट ३४ हजार २९५ हेक्टर क्षेत्रफल नाप नक्सा गरेको…