सुचना, समाचार र मनोरन्जन
Monthly Archives

April 2026

निजी फर्मले मल बिक्रीको अभिलेख राखेको भेटिएन

काठमाडौं : जिल्लाका अधिकांश निजी फर्महरूले रासायनिक मल बिक्रीसम्बन्धी अभिलेख नराखेको पाइएको छ । कृषि ज्ञान केन्द्र झापाको अगुवाइमा मङ्गलबार गरिएको अनुगमनमा यस्तो समस्या देखिएपछि सम्बन्धित फर्महरूलाई मापदण्डअनुसार विवरण राख्न र…

सम्झौता बिपरीतका इँटा प्रयोग गरेपछि प्रशासनिक भवनको पर्खाल भत्काइयो

खोटाङ : निर्माण कम्पनीले हलेसी तुवाचुङ नगरपालिकाको प्रशासनिक भवनमा सम्झौता विपरीत कमसल किसिमका इँटा प्रयोग गरेको पाइएपछि निर्माणाधीन भवनको पर्खाल भत्काइएको छ । निर्माण कम्पनी आकाश निर्माण सेवा सिन्धुपाल्चोकले निर्माणाधीन प्रशासनिक…

टेक्ससको अस्टिनमा कन्सुलर घुम्ती शिविर :  २७२ नेपालीले लिए सेवा

टेक्ससको ड्यालसस्थित नेपाली महावाणिज्य दूतावासले टेक्ससको राजधानी अस्टिनमा आयोजना गरेको दुईदिने कन्सुलर घुम्ती शिविरबाट २७२ नेपालीहरू सेवा लिएका छन् । टेक्ससको ड्यालसस्थित नेपाली महावाणिज्य दूतावासद्वारा ग्रेटर अस्टिन…

हराउन थाले घुम्ती गोठमा भैँसी पाल्ने चलन

म्याग्दी : धवलागिरि गाउँपालिका–४ खाम्लाका ७४ वर्षीय पूर्णबहादुर जैसीले ५७ वर्षदेखि गर्दै घुम्ती गोठमा गर्दै आएको भैँसीपालन यसपालि छाडे। अठार वर्षको उमेरदेखि जङ्गलमा घुम्ती गोठमा भैँसीपालेर जीविकोपार्जन गर्दै आएका…

पोखरामा लागूऔषधसहित एक जना पक्राउ, ३४५ एम्पुल बरामद

पोखरामा लागूऔषधसहित एक जना पक्राउ परेका छन्। सोमबार साँझ करिब ६ः५० बजे पोखरा महानगरपालिका वडा नं २७ रिठ्ठेपानी क्षेत्रमा लागूऔषधको बिक्री वितरण भइरहेको भन्ने सूचनाका आधारमा संयुक्त प्रहरी टोली खटिएको थियो। जिल्ला प्रहरी कार्यालय कास्की,…

पोखरामा जुवातास खेलिरहेको अवस्थामा ८ जना पक्राउ, नगद ६३ हजारभन्दा बढी बरामद

पोखरा, पोखरामा जुवातास खेलिरहेको अवस्थामा आठ जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय कास्कीका वैशाख १४ गते साँझ करिब ६ बजे कास्कीको पोखरा महानगरपालिका वडा नं १५ टुटुङ्गा बसपार्कस्थित स्थानमा जुवातास खेलिरहेको भन्ने सूचनाका आधारमा…

वर्ल्ड अफ डान्स नेपालको दोस्रो सिजनको सहभागिता सिटिपे मार्फत हुने

काठमाडौँ, विश्वव्यापी रूपमा ख्यातिप्राप्त अमेरिकी नृत्य प्रतियोगिता फ्रेन्चाइज वर्ल्ड अफ डान्सु को दोस्रो संस्करण वर्ल्ड अफ डान्स नेपाल २०२६ को औपचारिक घोषणा गरिएको छ । गत आइतबार काठमाडौँमा आयोजित एक विशेष पत्रकार सम्मेलनमार्फत यस…

बालबालिकाको पाखुरा नाप्ने अभियान सुरु

काठमाडौँ, ‘समयमै पहिचान, सही उपचार–कुपोषणमुक्त पुस्ताको आधार’ भन्ने मूल नाराका साथ १५ दिने राष्ट्रिय पोषण लेखाजोखा अभियान थालिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले छदेखि ५९ महिनासम्मका बालबालिकामा पोषण अवस्था लेखाजोखा गरी शीघ्र…

उच्च क्षमताका प्रसारण लाइन निर्माणमा सरकारको उच्च प्राथमिकतामा

काठमाडौँ, सरकारले उत्पादित बिजुलीलाई प्रमुख लोड सेन्टरहरुसम्म पु¥याउन, बढी भएको बिजुली क्षेत्रीय तथा उपक्षेत्रीय स्तरमा बिक्री वितरणका लागि उच्च क्षमताका प्रसारण लाइन निर्माण गर्ने समयसीमा सार्वजनिक गरेको छ । प्रसारण लाइन निर्माणमा…

नीताले सकिन् २२ दिनमै ‘पार्वती’को सुटिङ

काठमाडौं : नीता ढुङ्गाना फिल्मस्को व्यानरमा निर्माण भएको फिल्म ‘पार्वर्ती’को छायांकन सकिएको छ। निर्माण पक्षले २२ दिनमा फिल्मको सुटिङ सकिएको जानकारी दिएको हो। गत चैत २४ गते मंगलबार कास्कीको माछापुच्छ्रे गाउँपालिकाको मिर्सा गाउँ वडा नम्बर १…