सुचना, समाचार र मनोरन्जन
Monthly Archives

April 2026

नारायणगढ–बुटवल सडक विस्तार: सडक सुरक्षाको पनि काम जारी

नवलपरासी, नारायणगढ–बुटवल सडक विस्तार आयोजनाअन्तर्गत सडक निर्माण सम्पन्न भएका स्थानमा सडक सुरक्षाको काम सुरु गरिएको छ । आयोजना पूर्वी खण्डका सूचना अधिकारी शिव खनालका अनुसार हाल पूर्वी खण्डमा निर्माण सकिएका स्थानमा सडक सुरक्षासम्बन्धी काम…

जमुना शाही ठकुरी नाटक ‘अछेता’ मा कलाकारको भूमिकामा

काठमाडौं : फेसन डिजाइनरको विद्यार्थी हुन् जमुना शाही ठकुरी। फेसन डिजाइनर भएता पनि उनी कलाकारितामा पनि सक्रिय छिन्। सानैदेखि कलाकारितामा रुचि राख्दै उनी आफ्नो कलाकारितालाई निखार्न कला घर नामक संस्थामा आवद्ध छन्। गोविन्द सुनारसँग अभिनयको…

सौगात र सिम्रनको’बब डाईमा कुशलको गीत, भिडियो छायांकन सकियो

काठमाडौँ : पोस्ट प्रोडक्सनमा रहेको फिल्म 'बब डाई'का लागी गायक कुशल पोख्रेलले गीत गाएका छन्। गीतको भिडियोको छायांकन सकिएको छ। गएको सोमबार र मंगलबार ललितपुरको भैसेपाटीमा भिडियोको छायांकन गरिएको थियो। केहि समयपछि सार्वजनिक गर्ने तयारी गरिएको…

रेखा थापाले ‘काउकुती’ बनाउने, ‘कमेडी दरबार’की श्रद्धाले गर्दैछिन् निर्देशन

काठमाडौँ । अभिनेत्री रेखा थापाले नयाँ फिल्म 'काउकुती' निर्माण गर्ने भएकी छिन्। रेखाले गएको सोमबार साँझ भारतको उत्तराखण्डस्थित कैंची धाम (हिन्दू सन्त नीम करोली बाबाका कारण परिचित मन्दिर)मा विशेष पूजाआजा गरेकी थिइन् र मंगलबार औपचारिक घोषणा…

बैशाख १६ गते बुधबारको राशिफल पढ्नुहोस

शुभप्रभात, २०८३ वैशाख १६ गते (२९ अप्रिल २०२६) बुधवार, वैशाख शुक्लपक्ष त्रयाेदशी तिथि। हस्त नक्षत्र। चन्द्रराशि कन्या। मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ काममा केही चुनौतीहरू देखिनेछन् र सोचेको फाइदा उठाउन मुस्किल पर्नेछ।…

रुपेश डङ्गोलको संगीतमा ‘ओ सानी’ रेकर्डिङ सम्पन्न

काठमाडौं : गीत–संगीतको क्षेत्रमा आफ्नै पृथक पहिचान बनाएका युवा गायक तथा संगीतकार रुपेश डङ्गोलको संगीतमा नयाँ गीत ‘ओ सानी’को रेकर्डिङ सम्पन्न भएको छ। लामो समयदेखि गीत–संगीतमार्फत आफ्ना श्रोता तथा दर्शकमाझ सांगीतिक कोसेली पस्कँदै आएका…

आगामी बजेट निजी क्षेत्रमैत्री र उत्पादनमुखी बनाउन आग्रह

काठमाडौँ, नेपाल चेम्बर अफ कमर्सले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटका सन्दर्भमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेसमक्ष सुझाव पेस गरेको छ । चेम्बरका अध्यक्ष कमलेशकुमार अग्रवाल नेतृत्वको टोलीले मन्त्रालयमा पुगेर समग्र अर्थतन्त्रलाई गतिशील…

आधारभूत स्तर नभएका छात्रावास बन्द गर्ने तयारीका कामपा

काठमाडौँ, काठमाडौँ महानगरपालिकाले आधारभूत स्तर पनि नभएका तथा ल्याउन नसकिने छात्रावास बन्द गर्ने भएको छ । छात्रावासको मापदण्ड, गुणस्तरीयता, सुरक्षा, स्वच्छता र सामाजिक पक्षमा सूचक बलियो बनाउनका लागि पाँच अनुगमन टोली बनाएर काम थालिसकेको…

संविधान दिवस पारेर प्रदर्शनमा आउने भयो ज्ञानेन्द्रको ‘झिँगेदाउ २’

काठमाडौं : ज्ञानेन्द्र देउजाको निर्देशनमा निर्माण भएको फिल्म ‘झिँगेदाउ २’को प्रदर्शन मिति घोषणा गरिएको छ। मंगलबार फिल्मका चार मुख्य कलाकार समावेश एक पोस्टर सार्वजनिक गर्दै आगामी असोज ३ गते संविधान दिवसको अवसरमा देशव्यापी प्रदर्शनमा आउने…

विपिन र केकीलाई रोमान्टिक अवतार प्रस्तुत गर्दै ‘काजी’को दोस्रो सार्वजनिक

काठमाडौं : आगामी जेठ ८ गतेबाट प्रदर्शनमा आउने सिनेमा ‘काजी’को दोस्रो पोेस्टर सार्वजनिक भएको छ । आइतबार निर्माण टिमले फेसबुकमार्फत सिनेमाको दोस्रो पोष्टर सार्वजनिक गरेका हुन् । सार्वजनिक पोष्टरमा अभिनेता विपीन कार्की र अभिनेत्री केकी…