सुचना, समाचार र मनोरन्जन
Monthly Archives

April 2026

‘अक्षरा’ले ल्यायो रहस्यको झल्को, छायांकन मिति तय

काठमाडौं : निर्देशक बिनयराज पौडेलको निर्देशनमा नयाँ नेपाली फिल्म ‘अक्षरा’ निर्माण हुने भएको छ। निर्माण टिमले मंगलबार फिल्मको शीर्षक सार्वजनिक गर्दै थिम पोस्टर पनि सार्वजनिक गरेको हो। सार्वजनिक पोस्टरमा एक महिला साइड ब्याक झोला बोकेर…

सीमा निर्धारणमा भएको ढिलाइले बेनीमा सडक आयोजना प्रभावित

म्याग्दी, सीमा निर्धारण नहुँदा भारत र चीन जोड्ने कालीगण्डकी करिडोरको बेनी–जोमसोम–कोरला सडकमा पर्ने जलजला गाउँपालिका–३ बेनीमा सडक कालोपत्र गर्न सञ्चालित योजना प्रभावित भएको छ । म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने प्रमुख…

बोर्डको सक्रियतामा सकियो चौथो ‘कर्णाली चलचित्र कार्यशाला–२०८३’

काठमाडौँ : चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसीले कर्णालीको मौलिकता र यहाँको भूगोल आफैँमा एक चलचित्र भएको बताएका छन्। अब कर्णालीको कथापअरूले होइन, यहीँका दक्ष प्राविधिकहरू मार्फत बाहिर आउनुपर्ने उनको भनाई रहेको थियो। कर्णाली प्रदेशको…

पालिकाबाटै स्थायी लेखा नम्बर

आन्तरिक राजस्व कार्यालय बागलुङले स्थानीय तहबाटै स्थायी लेखा नम्बर (प्यान कार्ड) वितरण गर्न थालेको छ । उक्त कार्यालयको समन्वयमा यहाँको गलकोट नगरपालिका र म्याग्दीको बेनी नगरपालिकाले समेत प्यान कार्ड वितरण गर्न थालेको हो । गलकोट नगरपालिकाका…

‘एक मुठ्ठी बादल’ परिवारको भाइ अविरल प्रताप अधिकारी

काठमाडौं : एक मुठ्ठी बादलको परिवारको सबैभन्दा कान्छो सदस्य हुन् अविरल प्रताप अधिकारी । चलचित्रमा मात्र होइन सुटिङ युनिटमा पनि अविरल सबैभन्दा कान्छो सदस्य नै थिए । तर एक मुठ्ठी बादलमा सबैभन्दा पहिला अडिसन दिनेमा चाहिँ अविरल पहिलो थिए ।…

दयाहाङ–सौगात स्टारर ‘मितज्यू’ विदेशमा उच्च माग,६ वटा देशमा प्रदर्शन अधिकार बिक्री

काठमाडौं : जीएम मुभिज प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्म ‘मितज्यू’ हङकङ, जापान, साउथ कोरिया, माल्टा, सिंगापुर र पोल्याण्डमा ‘सोल्ड आउट’ भएको छ। मंगलबार निर्माण पक्षले यी ६ देशमा फिल्मको प्रदर्शन अधिकार बिक्री भएको जानकारी दिएको हो।…

नेपालकै पहिलो कमर्शियल र्‍याप शो ‘द र्‍यापर: लेट द भर्स स्पिक’ प्रसारण हुँदै

काठमाडौं : नेपाली हिप–हप संगीतलाई नयाँ उचाइमा पुर्‍याउने लक्ष्यसहित ‘द र्‍यापर: लेट द भर्स स्पिक’ सिजन १  घोषणा गरिएको छ। आयोजकका अनुसार यो नेपालकै पहिलो कमर्शियल र्‍याप रियालिटी शो हो। यस कार्यक्रमको आयोजना एनएक्सजी इन्टरटेनमेन्टले…

पोखरामा एक्सटेपको नयाँ आउटलेटः ‘पोर्टर’हरुलाई निशुल्क जुत्ता बितरण

पोखरा, पोखराको न्युरोडमा एक्सटेपको नयाँ आउटलेट संचालनमा आएको छ । पोखराको दोश्रो तथा नेपालभरको १५ औ शाखाको रुपमा यो आउटलेट सुरु भएको हो । एक्सटेप नेपालले पोखरा न्युरोडमा आउटलेट विस्तार गरेको प्रबन्ध निर्देशक गणेश श्रेष्ठले जानकारी दिएका छन्…

क्षत्री समाजद्वारा विज्ञ समूह गठन

पोखरा, क्षत्री समाज नेपाल ले संविधान संशोधन समितिसमक्ष उपयुक्त राय सुझाव पेस गर्न विज्ञ समूह गठन गरेको छ । राष्ट्रिय हित, आमजातिको एकतासहित क्षत्री जातिप्रतिको विभेद अनत्यका लागि आवशयक राय सुझाव पेस गर्न उक्त समिति गठन गरिएको समाजका…

शेखर गोल्छालाई २४ घण्टाभित्र उपस्थित गराउन सर्वोच्चको आदेश

काठमाडौँ, नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्वअध्यक्ष तथा उद्योगी शेखर गोल्छालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले हिरासतमा राखेकोविरुद्ध परेको बन्दी प्रत्यक्षीकरण रिटमा सर्वोच्च अदालतले २४ घण्टाभित्र उपस्थित गराउन आदेश दिएको…