यो वर्ष थपियो ८८ अर्बभन्दा बढी बेरुजु
काठमाडौँ,
महालेखापरीक्षक तोयम रायाले आर्थिक वर्ष २०८१÷०८२ को ६३औँ वार्षिक प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पेश गरेका छन्।
राष्ट्रपति भवन शीतल निवासमा शुक्रबार आयोजित एक कार्यक्रमका बिच रायाले नेपालको संविधानको धारा २९४ बमोजिम…