माटो बिनै पानीमा लगाउन सकिने ‘लक्की’ बिरुवा, जसले बदल्न सक्छन् भाग्य
काठमाडौं,
हरियो र स्वच्छ घर कसलाई मन पर्दैन र? तर, बिरुवाका लागि आवश्यक माटो, मलजल र दिनहुँको हेरचाहको झन्झटले गर्दा धेरै मानिसहरू घरभित्र बिरुवा राख्न हिचकिचाउँछन्। यदि तपाईं पनि यही कारणले बिरुवा रोप्न डराउनुहुन्छ भने अब चिन्ता…