सुचना, समाचार र मनोरन्जन
Monthly Archives

May 2026

‘सुशासनका लागि सामूहिक प्रयासको आवश्यकता’

सिरहा, ‘भ्रष्टाचार नियन्त्रणः हाम्रो साझा दायित्व’ भन्ने मूल नाराका साथ सिरहामा सम्पन्न एक कार्यक्रमका सहभागीहरूले सुशासन स्थापनाका लागि सामूहिक प्रयास र जवाफदेहिता आवश्यक रहेको औँल्याएका छन् । राष्ट्रिय सतर्कता केन्द्रको आयोजना एवं…

पाथीभराको महिनाको भेटी एक करोड छ लाख

पाथीभरा देवीस्थानमा एक महिनामा रु एक करोड छ लाख २८ हजार भेटी सङ्कलन भएको छ । वैशाख महिनामा उक्त भेटी सङ्कलन भएको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ । चैत र वैशाखमा पाथीभरामा अधिक भक्तजन आउने गरेका छन् । गत चैतमा रु ५८ लाख ५७ हजार ५०० र…

अत्यावश्यकबाहेक नयाँ सामग्री खरिद नगर्न प्रधानमन्त्री कार्यालयको परिपत्र

काठमाडौँ, प्रधानमन्त्री कार्यालयले अत्यावश्यक बाहेक नयाँ सामग्री खरिद नगर्न र सार्वजनिक खर्चमा मितव्ययीता अपनाउन निर्देशन दिएको छ । कार्यालयले सबै मन्त्रालय, आयोग, सचिवालय, कार्यालय, निकाय, मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालय र…

जुम्लाका स्थानीय तह पूर्णखोप सुनिश्चित घोषणा

जुम्ला, जुम्लाका आठवटा स्थानीय तहमध्ये हालसम्म छवटा स्थानीय तहले पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा गरेका छन् । जन्मदेखि २३ महिनासम्म तथा नियमित खोप तालिकामा छुटेका सम्पूर्ण बालबालिकालाई खोप लगाइसकेपछि उक्त स्थानीय तहले पूर्णखोप…

अर्थमन्त्रीद्वारा सदनमा प्रस्तुत आगामी आवको बजेटको प्राथमिकताको पूर्ण पाठ

काठमाडौँ, आगामी आर्थिक वर्षको बजेटमा सूचना प्रविधिको अत्यधिक उपयोग गर्दै आर्थिक विकासको नयाँ आधार तयार पार्ने सरकारको योजना रहेको छ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले बिहीबार सङ्घीय संसद्का दुवै सदनको छुट्टाछुट्टै बैठकमा आगामी आर्थिक…

पृथ्वीराजमार्गका ऐतिहासिक सम्पदाको पुनर्निर्माण गरिँदै

तनहुँ, पृथ्वीराजमार्ग सडक विस्तारसँगै तनहुँ खण्डमा पर्ने राजमार्ग किनार क्षेत्रका ऐतिहासिक सम्पदाहरूको पुनर्निर्माण भइरहेको छ । सडक विस्तार सम्पन्न भएसँगै आयोजनाले अहिले सडक सीमाभित्र परेका ऐतिहासिक सम्पदा, मठमन्दिर र पाटीपौवाहरूको…

१८ मन्त्रालयको कार्यक्षेत्र तोकियो

काठमाडौँ, सरकारले कार्य विभाजन नियमावली, २०८३ जारी गर्दै विभिन्न मन्त्रालयहरूको कार्यक्षेत्र र जिम्मेवारी हेरफेर गरेको छ। नेपालको संविधानको धारा ८२ को उपधारा (१) ले दिएको अधिकार प्रयोग गरी मन्त्रिपरिषद्ले यो नियमावली बनाएको हो। नेपाल…

अन्तरराष्ट्रिय परिवार दिवस आज मनाइँदै

काठमाडौँ, दिगो विकास, सामाजिक समावेशिता र परिवारको सशक्त भूमिकामा केन्द्रित रहेर आज विश्वका विभिन्न मुलुकमा विविध कार्यक्रम आयोजना गरी अन्तरराष्ट्रिय परिवार दिवस मनाइँदैछ । यसै अवसरमा संयुक्त राष्ट्रसङ्घको प्रधानकार्यालयमा आगामी दोस्रो…

जेठ १ गते शुक्रबारको राशिफल पढ्नुहोस

शुभप्रभात, २०८३ जेठ १ गते (१५ मे २०२६) शुक्रवार, ज्येष्ठ (शुद्ध) कृष्णपक्ष त्रयाेदशी तिथि, ६ः१९ बजेपछि चतुर्दशी (क्षय)। अश्विनी नक्षत्र। चन्द्रराशि मेष मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ सहयोगीहरूले राम्रो साथ दिनेछन् भने पहिलेको…

बालमनोविज्ञानको कथा भन्ने फिल्म ‘रोल नं १’ को गीत चर्चामा, विनोद र जुनाको केमेस्ट्री

काठमाडौं : फिल्म ‘रोल नं १’ को सार्वजनिक गीत ‘म्याग्दी रुमाले’ ले यतिबेला युट्युब र सामाजिक सञ्जालमा निकै चर्चा बटुलेको छ। रिलिज भएको छोटो समयमै यो गीत टिकटक र फेसबुक रिल्समा भाइरल भइरहेको छ। लोकलयमा आधारित यस रोमान्टिक डान्सिङ नम्बरमा…