सुचना, समाचार र मनोरन्जन
Monthly Archives

May 2026

‘घर ज्वाइँ’ फेम्ड निर्देशक अनिलको नयाँ फिल्म ‘मितज्यू’ जेठ ८ मा आउने

काठमाडौं : गत वर्षको ब्लकबस्टर फिल्म ‘घर ज्वाइँ’मार्फत ६ करोडको व्यापार गरेर चर्चामा आएका निर्देशक अनिल बुढा मगर फेरि नयाँ फिल्म ‘मितज्यू’ लिएर आएका छन्। ग्रामीण भेगका कथालाई कलात्मक ढंगले पर्दामा उतार्न सिपालु अनिलको यो दोस्रो फिचर फिल्म…

फिल्म ‘मन विनाको धन २’ मा महेश त्रिपाठी अनुबन्धित, पूजा शर्मासँग जोडी बाँधिने

काठमाडौं : टंक बुढाथोकीको निर्देशनमा निर्माण हुन लागेको फिल्म ‘मन विनाको धन २’ मा अभिनेता महेश त्रिपाठी अनुबन्धित भएका छन्। निर्देशक बुढाथोकीले महेशसँग फिल्मका लागि औपचारिक रूपमा कागजी सम्झौता गरिसकेका छन्। यसअघि नै मुख्य अभिनेत्रीको…

स्वस्तिमा,आँचल र नीतिदेखि मिस नेपालसम्म : १८ सेलिब्रेटी एउटै र्‍याम्पमा उत्रिने

काठमाडौँ : स्वस्तिमा खड्का, आँचल शर्मा, नीति शाह र मिस नेपाल श्रीच्छा प्रधानसहित नेपाली फिल्म र मोडलिङ क्षेत्रका १८ चर्चित सेलिब्रेटीहरू एउटै स्टेजमा देखिने भएका छन्। दरबारमार्गस्थित होटल याक एण्ड यतीमा शुक्रबार साँझ आयोजना हुन लागेको…

विवाद र आलोचनाका बीच ‘लालीबजार’ हाउसफुल, परिवारसहित हल पुग्दै दर्शक

काठमाडौं : वादी समुदायको पृष्ठभूमिमा आमा-छोरीको कथा समेटिएको फिल्म ‘लालीबजार’ले बक्स अफिसमा बलियो पकड जमाएको छ। सुरुवाती चरणमा कथावस्तुलाई लिएर केही आशंका र विवाद देखिए पनि सेन्सर बोर्डबाट ‘युनिभर्सल’ सर्टिफिकेट पाएसँगै फिल्मप्रति दर्शकको…

फिल्म ‘एक मुठ्ठी बादल’ को प्रिमियरमा बेहुली अवतारमा देखिएकी आँचल शर्मा

काठमाडौं : यही शुक्रबारदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘एक मुठ्ठी बादल’को प्रिमियर बुधबार राजधानीमा सम्पन्न भएको छ। प्रिमियर कार्यक्रममा फिल्मकी मुख्य अभिनेत्री आँचल शर्मा डिजाइनर मनिस राईले तयार पारेको रातो रंगको गाउन र लामो घुम्तोमा…

विपीन र केकीको फिल्म ‘काजी’ को ट्रेलर ट्रेन्डिङमा, जेठ ८ गते रिलिज हुने

काठमाडौं : फिल्म ‘काजी’ को ट्रेलर सार्वजनिक भएको छोटो समयमै दर्शकबाट सकारात्मक प्रतिक्रिया प्राप्त भइरहेको छ। सार्वजनिक ट्रेलरमा समावेश भावनात्मक संवाद र पारिवारिक कथावस्तुका साथै अभिनेता विपीन कार्की र अभिनेत्री केकी अधिकारीको अभिनयलाई…

भदौ २६ मा आउने भयो रेखा थापा निर्देशित फिल्म ‘माया भनेकै यस्तो होला’

काठमाडौं : अभिनेत्री रेखा थापाको निर्देशनमा निर्माण भइरहेको फिल्म ‘माया भनेकै यस्तो होला’को डबिङ सुरु भएको छ। डबिङ सुरु भएको जानकारी दिँदै निर्माणपक्षले फिल्मको प्रदर्शन मिति पनि औपचारिक रूपमा घोषणा गरेको छ। निर्माण पक्ष र वितरक…

सिद्धान्त अधिकारीलाई वर्ष उत्कृट प्रशिक्षक अवार्ड

पोखरा, दशौं रारा पोखरा स्पोर्टस् अवार्डमा एथ्लेटिक्सका सिद्धान्त अधिकारी वर्ष उत्कृष्ट प्रशिक्षक घोषित भएका छन् । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा बिहीबार पोखरामा भएको कार्यक्रममा अधिकारी वर्ष उत्कृष्ट प्रशिक्षक बनेका हुन् ।…

कास्की जिल्ला क्रिकेट संघलाई वर्ष उत्कृष्ट खेल संघको अवार्ड

पोखरा, दशौं रारा पोखरा स्पोर्टस् अवार्डमा कास्की जिल्ला क्रिकेट संघलाई वर्ष उत्कृष्ट खेल संघसंस्थाको अवार्ड प्रदान गरिएको छ । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा बिहीबार पोखरामा भएको कार्यक्रममा कास्की जिल्ला क्रिकेट संघलाई उक्त…

१० औं रारा पोखरा स्पोर्ट्स अवार्ड:  निभा राईलाई उदीयमान खेलाडीको अवार्ड

पोखरा, दशौं रारा पोखरा स्पोर्टस् अवार्डमा ब्याटमिन्टनकी निभा राई वर्ष उत्कृष्ट उदीयमान खेलाडी घोषित भइन् । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा बिहीबार पोखरामा भएको कार्यक्रममा राईलाई वर्ष उत्कृष्ट उदीयमान खेलाडीको अवार्ड प्रदान…