सुरक्षित र प्रविधिमैत्री पोखरा निर्माणमा सीसीटिभी व्यवस्थापनको आवस्यकता
शंकर बास्तोला/पोखरा,
पोखरा आज नेपालकै प्रमुख पर्यटकीय, व्यावसायिक तथा तीव्र शहरीकरण भइरहेको शहरका रूपमा स्थापित हुँदै गएको छ। प्राकृतिक सम्पदा, सांस्कृतिक विविधता, आतिथ्य व्यवसाय र बढ्दो आर्थिक गतिविधिका कारण यहाँ दैनिक रूपमा हजारौँ…