घान्द्रुकलाई एक फन्को
गण्डकी : गुजुमुज्ज गाउँ। आँखैअघि हिमालचुली। बिहानीको झुल्के घामसँगै चराचुरुङ्गीको चिरबिर। वनपाखा–देउराली, उकाली–ओरालीमा गुज्रिन्छ घान्द्रुकको चक्रीय पदमार्ग। पर्यटकीय गाउँ घान्दु्रकलाई एक फन्को मार्दा पदयात्रीहरू बिछट्टै अनुभव गर्छन्। करिब…