११ सहसचिवको सरुवा, कुन कहाँ?
सरकारले ११ जना सहसचिवको सरुवा गरेको छ। आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले गरेको निर्णय मंगलबार सार्वजनिक भएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सहसचिव मुकेश रेग्मीलाई विद्युतीय सुशासन आयोग, सञ्चार तथा सूचना प्रविधि…