सुचना, समाचार र मनोरन्जन
Monthly Archives

May 2026

अध्यादेश कुनै पार्टीविरुद्धको लडाइँ नभई प्रणाली बचाउने प्रयास: प्रधानमन्त्री शाह

काठमाडौँ, प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले अध्यादेश कुनै पार्टीविरुद्धको लडाइँ नभई प्रणाली बचाउने प्रयास भएको दाबी गर्नु भएको छ । सामाजिक सञ्जाल फेसबुकमार्फत उहाँले देशलाई दलगत कब्जाबाट निकालेर संस्थागत मार्गमा ल्याउने प्रयास रहेको…

कास्कीका अरु पालिकाले पनि निकाले सार्वजनिक जग्गा खाली गर्ने सूचना

पोखरा, पोखरा महानगरपालिकाले ३५ दिने सूचना निकालेपछि आन्दोलित सुकुमबासी समस्या अरु पालिकामा पनि प्रवेश भएको छ । कास्कीका अन्नपूर्ण र मादी गाउँपालिकाले पनि सरकारी, ऐलानी, पर्ती र सार्वजनिक जग्गामा विना अनुमति निर्माण भएका संरचना हटाउन सूचना…

पाथीभरा मन्दिर क्षेत्रमा अब फोरजी सेवा सञ्चालन

यहाँस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर क्षेत्रमा दर्शनार्थीहरूलाई सञ्चार सुविधा प्रदान गर्ने उद्देश्यले सञ्चार सुविधा विस्तार गर्दै फोरजी सेवा सञ्चालनमा ल्याइएको छ । पाथीभरा क्षेत्र विकास समितिको पहलमा नेपाल दूरसञ्चार कम्पनी लिमिटेड…

भन्सारमा कडाइपछि सुनौली क्षेत्रमा नेपालतर्फ व्यापार–व्यवसाय चलायमान

सीमावर्ती भारतीय बजारबाट बिना भन्सार सामान भित्र्याउने कार्य नियन्त्रण गर्न सरकारले केही दिनयता सीमा नाकामा कडाइ गरेपछि रुपन्देहीको सुनौली क्षेत्रका उद्योग–व्यवसाय चलायमान बन्न थालेका छन् । घरायसी प्रयोजनका नाममा भारतबाट १०० रुपैयाँभन्दा…

लिपुलेक हुँदै कैलाश मानसरोवरको यात्रा सञ्चालनमा भारत–चीनको सहमतिप्रति कांग्रेसको आपत्ति

महाकाली पूर्वको लिपुलेक हुँदै कैलाश मानसरोवरको यात्रा सञ्चालन गर्ने भारत–चीनको सहमतिप्रति नेपाली कांग्रेसले आपत्ति जनाएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपा ललितपुरमा हिजो बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले भारत–चीनको सहमतिप्रति…

पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

काठमाडौँ, हाल नेपालमा पश्चिमी र स्थानीय वायु तथा पूर्वी भूभाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभववाले दिउँसो देशका पहाडी र हिमाली भूभागमा साधारणता बादल…

सरर भिलेज सफारीः लाहुरेको गाउँ रुम्सी 

तनहुँ, चिटिक्क मिलेका ढुङ्गाले छाइएका परम्परागत घर । घरमा पुग्न बाटामा ढुङ्गाले छपक्क विछ्याइएका  ।  गाउँको कूल घरधुुरीमध्ये ९० प्रतिशत मगर समुदायका । तनहुँको व्यास नगरपालिका–१४ स्थित रुम्सी गाउँ आफैँमा विविधतायुक्त मौलिकता बोकेको सुन्दर…

एकल महिलाले विवाह गरेमा पूर्व श्रीमानबाट पाएको सम्पत्ति फिर्ता गर्नु नपर्ने

सर्वोच्च अदालतले एकल महिला (विधवा) ले अर्को विवाह गरेमा पूर्व श्रीमानबाट पाएको सम्पत्ति फिर्ता गर्नुपर्ने कानुनी व्यवस्था खारेज गरेको छ । कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्ल, न्यायाधीशहरू कुमार रेग्मी, हरिप्रसाद फुयाँल, डा…

बैशाख २२ गते मंगलबारको राशिफल

शुभप्रभात, २०८३ वैशाख २२ गते (५ मे २०२६) मंगलवार, ज्येष्ठ (शुद्ध) कृष्णपक्ष चतुर्थी तिथि। ज्येष्ठा नक्षत्र, ११ः१७ बजेपछि मूल। चन्द्रराशि वृश्चिक, ११ः१७ बजेपछि धनु। मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ स्वास्थ्य कमजोर रहनाले चिताएको…

भाटभटेनीको पोखरा स्टोर पुनः सञ्चालनमा

पोखरा, भाटभटेनीको पोखरा स्टोर पुनः सञ्चालनमा आएको छ । भदौ २४ मा भएको जेनजी विद्रोहका क्रममा आगजनी गरेर पूर्णरुपमा ध्वस्त पारिएको भाटभटेनीको पोखरास्थित स्टोर आजैदेखि पुनः सञ्चालनमा ल्याइएको हो । भाटभटेनीका अध्यक्ष तथा प्रबन्ध…