सुचना, समाचार र मनोरन्जन
Monthly Archives

May 2026

गणेश गुरुङको ‘पियारी’ : गोरखा–तनहुँको मौलिक धुन बजारमा

काठमाडौं : नेपाली मौलिक गीत–संगीत क्षेत्रमा सक्रिय सर्जक गणेश गुरुङले नयाँ कौडा र चुड्का गीत ‘पियारी’ सार्वजनिक गरेका छन्। गण्डक क्षेत्रको पहिचान बोकेको रैथाने भाकालाई संरक्षण गर्ने उद्देश्यसहित गीत सार्वजनिक गरिएको हो। गीतमा गणेश…

बीपी राजमार्गको काभ्रे खण्डमा गाडी चलाउन रोक

जिल्ला प्रहरी कार्यालय काभ्रेले बीपी राजमार्गमा गाडी चलाउन रोक लगाएको छ । काभ्रेका विभिन्न ठाउँमा ठूलो पानी परेपछि सम्भावित जोखिमलाई मध्यनजर गर्दै बीपी राजमार्गमा गाडी आवागमन पूर्णरूपमा बन्द गरेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।…

पल र विपनाको ‘आ बाट आमा २’को शुभमुर्हूत गरियो

काठमाडौं : अभिनेता पल शाहको मुख्य भूमिका रहने फिल्म ‘आ आमा २’को शुभमुहूर्त गरिएको छ। सोमबार बिहान निर्माण टिमले पाटन बंगलामुखी मन्दिरमा स्क्रिप्ट पूजा गर्दै फिल्मको औपचारिक सुरुवात गरेको हो। अघिल्लो वर्षको सुपरहिट फिल्म ‘आ बाट आमा’को…

धिरज र मिरुनाको ‘कुस्ती’ हेर्न दर्शकलाई असोज ९ मा निम्तो

काठमाडौँ : अनिल योञ्जनको निर्माण तथा निर्देशनमा तयार भएको नेपाली फिल्म ‘कुस्ती’ आगामी असोज ९ गते प्रदर्शन हुने भएको छ। काठमाडौँ तथा आसपासका क्षेत्रमा छायाङ्कन गरिएको उक्त फिल्मलाई वितरक तथा प्रदर्शकको सल्लाह अनुसार असोजमा प्रदर्शन गर्ने तय…

पोखराको अमरसिंहमा बिक्रि केन्द्र रहेको जागुअर प्लाइको ब्रान्ड एम्बासडरमा सोमपाल कामी

काठमाडौँ, अमरसिंहचोक पोखरामा पि सुलभ इन्टरप्राइजेज (श्री गणेश प्लाइवूड इन्डस्ट्रिज) अन्तर्गत सञ्चालित जागुआर प्लाइले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी सोमपाल कामीलाई आफ्नो ब्रान्ड एम्बासडर नियुक्त गरेको छ । कम्पनीले आइतबार एक…

सातै प्रदेशमा कृषि गणना गरिँदै

काठमाडौँ, कृषि तथा पशुपन्छी विकास मन्त्रालयले आन्तरिक जनशक्तिको प्रयोग गरेर तीन तहकै सरकारको सहभागितामा पहिलो पटक सातै प्रदेशमा कृषि गणना सञ्चालन गरेको छ । सरकारले आफ्नो स्रोत र साधनको अधिकतम परिचालन गरी कृषि गणनालाई मितव्ययी बनाएको हो…

पोखराका सुकुम्बासी बसिरहेको ठाउँ खाली नगर्ने भन्दै आन्दोलनमा

पोखरा, पोखराका सुकुम्बासीले सरकारले विकल्प नदिएसम्म हाल बसिरहेको ठाउँ खाली नगर्ने भन्दै आन्दोलनमा उत्रिएका छन । सोमबार पोखरामा जिल्ला प्रशासन कार्यालय र पोखरा महागनरपालिकामा ज्ञापनपत्र बुझाउदै विकल्प विना आफुहरु नहट्ने बताए । उनीहरुले…

दुईदिने सार्वजनिक बिदाः  पोखराको पर्यटनमा सकारात्मक प्रभाव

गण्डकी, सरकारले शनिबार र आइतबार हप्तामा दुई दिन सार्वजनिक बिदा दिएसँगै पर्यटकीय राजधानी पोखराको पर्यटनमा सकारात्मक प्रभाव पारेको छ । दुईदिने बिदाका कारण पोखराका होटेलमा विगतको तुलनामा १० प्रतिशत पर्यटकहरू बढेको होटेल सङ्घ पोखराका…

हर्क साम्पाङद्वारा थापाथलीमा रहेको सुकुम्वासी बस्तीको स्थलगत निरीक्षण

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले काठमाण्डौको थापाथलीमा रहेको सुकुम्वासी बस्तीको स्थलगत निरीक्षण गर्नुभएको छ । साम्पाङ नेतृत्वको टोली आज बस्तीमा पुगेर त्यहाँको अहिलेको अवस्था, बस्ती व्यवस्थापन, पुनर्वास र क्षतिपूर्तिका विषयमा…

फिलिपिन्स : मेयनको खरानीले गाउँहरू खाली

फिलिपिन्सको प्रसिद्ध तर जोखिमपूर्ण मेयन ज्वालामुखीबाट एक्कासि खसेको बाक्लो खरानीले जनजीवन प्रभावित बनाउँदा ३०० भन्दा बढी परिवार विस्थापित भएका छन् । अधिकारीहरूका अनुसार सप्ताहन्तमा ज्वालामुखीको ढलानमा जम्मा भएको लावा एक्कासि खस्दा…