सुचना, समाचार र मनोरन्जन
Monthly Archives

May 2026

च्याङथापूका २६ घर उच्च जोखिममा

पाँचथर, जिल्लाको याङवरक गाउँपालिका–१ च्याङथापूका विभिन्न स्थानमा पहिरो जाँदा छ टोल प्रभावित भएका छन् । बेमौसमी वर्षापछि गत जेठ ८ गते पहिरो जाँदा यहाँका २६ घर उच्च जोखिममा रहेका पाइएको छ। याङवरक–१ का वडाध्यक्ष राजेन्द्र खालिङ राईका अनुसार…

आजदेखि लगातार ४ दिन सार्वजनिक बिदा

काठमाडौँ, आज (बिहीबार) देखि देशभर लगातार ४ दिन सार्वजनिक बिदा सुरु भएको छ । गृह मन्त्रालयको निर्णय र पूर्व निर्धारित सार्वजनिक बिदाको सूचीअनुसार आज बिहीबारदेखि आगामी आइतबारसम्म देशभरका सरकारी कार्यालय तथा सार्वजनिक निकायहरू बन्द रहने भएका…

मुग्लिन–पोखरा सडक विस्तारः अगामी असारसम्म पूरा नहुने

कास्की, पृथ्वीराजमार्गअन्तर्गत मुग्लिन–पोखरा सडक स्तरोन्नति आयोजनाको पश्चिम खण्डमा निर्माण सुस्त बनेको छ । पाँच वर्षअघि सुरुआत भएको सडक विस्तार तथा स्तरोन्नति पटक–पटक म्याद थप हुँदासमेत अझै पूरा हुन सकेको छैन । तनहुँको जामुनेदेखि पोखराको…

सांसद शेर्पाद्वारा सङ्घीय संसद्को ‘लोगो’ सहित सगरमाथा आरोहण

काठमाडौँ, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य मिङमा डेभिड शेर्पाले सङ्घीय संसद्को ‘लोगो’ सहित सगरमाथा आरोहरण गरेका छन् । उनले बुधबार बिहान ५ः४० मा सगरमाथाको आरोहरण गरेको जनाइएको छ । सांसद शेर्पाले ‘बेसक्याप’…

आज र भोलि सर्वोच्च अदालत आंशिक रुपमा खुला

काठमाडौं, आज र भोलिको सार्वजनिक बिदामा पनि सर्वोच्च अदालत आंशिक रुपमा खुला हुने भएको छ । सर्वोच्च अदालतले लगातार चार दिन सार्वजनिक बिदा भएको औल्याउँदै विहीबार र शुक्रबारका लागि बन्दीप्रत्यक्षीकरणको निवेदन दर्ता गर्न अदालत आंशिक रुपमा खुला…

विविधताबीचको एकताले नै राष्ट्रिय भावनालाई प्रगाढ बनाउँछः राष्ट्रपति

काठमाडौँ, राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको एकताले नै राष्ट्रिय भावनालाई प्रगाढ बनाउँदै आपसी भाइचारा र समानताको सन्देश प्रवाह गर्न मद्दत गर्दछ भन्ने विश्वास व्यक्त गर्नुभएको छ । मुस्लिम समुदायको महान् पर्व इद–उल–अज्हा ९बकर इद० को…

जलजलामा ‘गोठस्टे’ सञ्चालन

म्याग्दी, म्याग्दीको धौलागिरि गाउँपालिका–२ मा रहेको पर्यटकीयस्थल जलजलामा पर्यटकको सुविधाका लागि ‘गोठस्टे’ (गोठबास) सञ्चालन भएको छ । समुद्री सतहदेखि तीन हजार ४१४ मिटर उचाइमा बस्तीदेखि टाढा रहेको जलजला घुम्न आउने पर्यटकलाई खाने बस्ने…

आज र भोलि हावाहुरीसहित वर्षाको सम्भावना, पश्चिममा पनि गर्मी कम हुने

आज र भोलि लुम्बिनी र सुदूरपश्चिमसहित देशका धेरै ठाउँमा हावाहुरीसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज लुम्बिनी र सुदूरपश्चिममा तातो दिन कायमै रहे पनि भोलि भने तापक्रम घट्नेछ । गएराति कोशी,…

पोखरामा अतिक्रमित संरचना धमाधम खाली गरिँदै

गण्डकी, अरू दिनभन्दा बुधबार पोखराको हङकङ बजारछेउको दृश्य भिन्न थियो । किनमेलले भीडभाड हुने पसलका सटर सुनसान देखिन्थे । व्यवसायीहरू सामान पोकापुन्तुरा पारिरहेका थिए । कोही गाडीमा सामान चढाउँदै थिए । हतारहतार सटर खाली गर्दा भुइँ र सडकछेउ…

जेठ १४ गते बिहिबारको राशिफल पढ्नुहोस

शुभप्रभात, २०८३ जेठ १४ गते (२८ मे २०२६) बिहीवार, ज्येष्ठ अधिक शुक्लपक्ष द्वादशी तिथि, ८ः५५ बजेपछि त्रयाेदशी। चित्रा नक्षत्र, ९ः२६ बजेपछि स्वाती। चन्द्रराशि तुला। मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ विभिन्न सहयोग तथा उपहार प्राप्त…