सुचना, समाचार र मनोरन्जन
Monthly Archives

May 2026

उच्च अदालत पाटनद्वारा फिल्म ‘लालीबजार’लाई क्लिन चिट

काठमाडौं : नेपाली फिल्म ‘लालीबजार’को रिट मा सुनुवाइ गर्दै उच्च अदालत पाटनले क्लिन चिट दिएको छ। फिल्मका केही दृश्य र श्रव्य सामग्री नसुन्ने बनाएर मात्रै प्रदर्शन गर्नका लागि अदालतले आदेश जारी गरेको हो। रोशनी वादीले उच्च अदालत पाटनमा हालेको…

मितज्यू’ हेरेर नवीन सुब्बाले भने : यसले नेपाली समाजको थर्ट प्रोससमाथि नै प्रश्न गर्छ

काठमाडौं : फिल्म ‘मितज्यू’को यतिबेला चर्चामा रहेको छ। यसैक्रममा फिल्म निर्देशक तथा समिक्षक नवीन सुब्बाले पनि फिल्म हेरेका छन्। उनले यस फिल्म ‘मितज्यू’ले विभिन्न लेयरमा समाजका भिन्न भिन्न पक्षलाई उजागर गरेको बताए। हालै…

आमा र छोरीलाई ट्रिब्युट स्वरुप ‘लालीबजार’को ‘साहारा तिमी छौं’ भिडियो…

काठमाडौँ : गत बैशाख २५ गतेबाट प्रदर्शनमा आएको सिनेमा लालीबजारले अहिले बक्सअफिसमा उत्साहजनक व्यापार गरिरहेको छ। गत शनिबारसम्म ५ करोड ७६ लाख ब्यापार गरेको सिनेमाले यो हप्ता नेपाली बक्सअफिसमा ८ करोड नजिकको पुग्ने अनुमान निर्माण टिमको छ।…

‘म्यान अफ द वल्र्ड २०२६’ नेपालको प्रतिनिधित्व गर्न प्रकाश उडे फिलिपिन्स

काठमाडौँ : ‘म्यान अफ द वल्र्ड नेपाल २०२५’ विजेता प्रकाश चौहान प्रतिष्ठित अन्तर्राष्ट्रिय पुरुष सौन्दर्य प्रतियोगिता ‘म्यान अफ द वल्र्ड २०२६’ मा नेपालको प्रतिनिधित्व गर्न बुधबार फिलिपिन्स प्रस्थान गरेका छन्। प्रतियोगिता जुन २८ देखि जुलाई ६…

फिल्म ‘पारस’ को गीत रेकर्डिङ कार्य सुरु, निर्देशक कृषा काममा व्यस्त

काठमाडौँ : एक्सन निर्देशकको पहिचान बनाएकी कृषा चौलागाईँको तेस्रो निर्देशकीय चलचित्र ‘पारस’ को गीत रेकर्डिङ कार्य सुरु भएको छ। केपी फिल्म्सको ब्यानरमा निर्माण हुन लागेको यस चलचित्रको पहिलो गीतका लागि गायन रियालिटी शो ‘नेपाल आइडल सिजन ३’ की…

निवर्तमान प्रधानमन्त्री सुशीला कार्कीलाई पनि आयोगले अनुसन्धान गर्नुपर्नेको सूचीमा राख्यो

काठमाडौँ, राष्ट्रिय मानव अधिकार आयोगले ’जेनजी’ आन्दोलनका सम्बन्धमा निवर्तमान प्रधानमन्त्री सुशीला कार्कीमाथि पनि सूक्ष्म अनुसन्धान गर्न सरकारलाई सिफारिस गरेको छ । आयोगले बुधबार सार्वजनिक गरेको अनुसन्धान प्रतिवेदनको सिफारिस खण्डको बुँदा…

“फुल रसैको” म्युजिक भिडियो सार्वजनिक

पोखरा, मौलिक भाका र ठट्यौली शैलीमा तयार पारिएको नयाँ गीत “फुल रसैको” को म्युजिक भिडियो सार्वजनिक गरिएको छ । सिम्रन बुनुको प्रस्तुतिमा तयार भएको उक्त भिडियो पोखरामा एक कार्यक्रमको बीच सार्वजानिक गरियो । प्रेम, माया र समर्पणको भावलाई…

नेकपाका जनप्रतिनिधिलाई आज र भोलि प्रशिक्षण

काठमाडौँ, नेपाली कम्युनिष्ट पार्टी (नेकपा) को जनप्रतिनिधिहरूको प्रशिक्षण भेला बुधबारबाट काठमाडौंमा सुरु भएको छ । नेकपा स्थानीय विभागद्वारा काठमाडौंमा आयोजित प्रशिक्षण भेलामा देशभर नेकपाले जितेका स्थानीय तहका जनप्रतिनिधिहरूको सहभागीता…

वैदेशिक रोजगारीका लागि नयाँ श्रम स्वीकृति लिने घटे

काठमाडौँ, वैदेशिक रोजगारमा जाने नेपाली कामदारको नयाँ श्रम स्वीकृति लिनेको सङ्ख्या घटेको छ भने पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या वृद्धि भएको छ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले आज प्रतिनिधिसभाको बैठकमा प्रस्तुत गर्नुभएको आर्थिक सर्वेक्षण…

जलवायु परिवर्तनका चुनौती बढ्दै

काठमाडौँ, आर्थिक सर्वेक्षण २०८२÷८३ ले जलवायु परिवर्तनका चुनौती बढ्दै गएको देखाएको छ । विश्वव्यापी रूपमा बढ्दो तापक्रम र हरितगृह ग्यास उत्सर्जनका कारण जलवायु परिवर्तनको असर तीव्र बन्दै गइरहेको अवस्थामा नेपालले पनि उत्सर्जन न्यूनीकरण र…