हालसम्म ४१ लाख १४ हजार सवारी स्मार्ट चालक अनुमतिपत्र वितरण
काठमाडौँ,
सार्वजनिक भएको आर्थिक सर्वेक्षण २०८२÷०८३ आनुसार चालु आर्थिक वर्षको फागुनसम्म ४३ हजार ७५० थान सवारी चालक अनुमतिपत्र (स्मार्ट कार्ड) वितरण भएको छ । आज हालसम्म ९२०८२ फागुनसम्म० ४१ लाख १४ हजार १८१ थान सवारी चालक अनुमतिपत्र ९स्मार्ट…