कालीगण्डकी करिडोर सञ्चालनमा
गुल्मी : वर्षाका कारण अवरुद्ध कालीगण्डकी करिडोर सञ्चालनमा आएको छ। कालीगण्डकी करिडोरको हर्मिचौर–अर्वेनी–पुर्तिघाट खण्डका विभिन्न स्थानमा पहिरो खसेपछि सडक अवरुद्ध भएको थियो।
कालीगण्डकी गाउँपालिका र सडक डिभिजन कार्यालय…