खेल पर्यटनमार्फत पुम्दी-भुम्दी चिनाउने प्रयास: असोज २४ गते तेस्रो पर्वतीय दौड
पोखरा,
पोखराको पर्यटनलाई नयाँ गन्तव्यसँग जोड्ने उद्देश्यले पुम्दी–भुम्दीमा तेस्रो पर्वतीय दौड प्रतियोगिता आयोजना हुने भएको छ। खेल पर्यटनमार्फत पर्यटन क्षेत्र विस्तार गर्ने लक्ष्यसहित आगामी असोज २४ गते प्रतियोगिता आयोजना गर्न लागिएको…