जापानमा रहेका काशी भण्डारीको नयाँ गीत ‘देशै पियरो’ सार्वजनिक
नेपाली गीत–संगीतप्रति निरन्तर सक्रिय रहँदै आएका काशी भण्डारीको नयाँ गीत ‘देशै पियरो’ सार्वजनिक भएको छ। प्रवासमा रहेर पनि नेपाली कला, संस्कृति र संगीतसँग जोडिँदै आएका भण्डारी यस गीतमार्फत दर्शक–श्रोतामाझ नयाँ सिर्जनासहित आएका हुन्।…