प्रदर्शनको ७५औं दिन कटाएको ‘गौंथली’को कमाइ २६ करोड पुग्यो
काठमाडौं :
चलचित्र ‘गौंथली’ प्रदर्शनको ७५ दिन कटाएको छ। साउन १ गतेबाट प्रदर्शनमा आएको चलचित्र असोज १५ अर्थात् हिजो बिहीबारबाट ७६ दिनमा प्रवेश गरेको हो।
हालसम्म २६ करोड रुपैयाँ कलेक्सन गरिसकेको निर्माता सुमन गिरीले जानकारी दिए। यो…