सुचना, समाचार र मनोरन्जन
Monthly Archives

October 2026

मतदाता सूची विवादमा कक्रोच आन्दोलन

भारतको ‘कक्रोच’ युवा आन्दोलनले विवादास्पद मतदाता सूची संशोधनको विरोध गर्दै मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा मागेर शुक्रबार मुम्बईमा प्रदर्शन गर्ने भएको छ । आन्दोलनले निर्वाचन प्रक्रिया, सरकारी जवाफदेहिता र…

बदलिँदै राजी समुदायको दिनचर्या

कैलाली : “पहिले जङ्गलमा गएर काम गर्नुपर्थ्याे अनि मात्र खान पाइन्थ्यो, अहिले सरकारले सामाजिक सुरक्षा भत्ता दिन्छ। त्यसले खान–लाउन र जीविकोपार्जन गर्न सहज भएको छ”, ७० वर्षीया झिना राजीले आफ्नो विगत सम्झँदै भनिन्। …

राजनीतिक दलका कार्यक्रममा सहभागी हुने शिक्षकमाथि कारबाही गर्न निर्देशन

​काठमाडौँ, शिक्षा तथा खेलकुद मन्त्रालयले सामुदायिक विद्यालयका शिक्षकहरू राजनीतिक दलका कार्यक्रमहरूमा सहभागी भइरहेको विषयमा गम्भीर ध्यानाकर्षण गराउँदै आवश्यक कारबाहीका लागि देशभरका शिक्षा विकास तथा समन्वय एकाइहरूलाई निर्देशन दिएको छ।…

जुम्लामा चाडपर्व लक्षित गरी ५० क्विन्टल चिनी ल्याउँदै

जुम्ला, जुम्लास्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले आगामी दसैँ र तिहारलगायत चाडपर्वलाई लक्षित गरी ५० क्विन्टल चिनी ल्याउने तयारी गरेको छ । जिल्लामा चिनीको माग अत्यधिक रहेको अवस्थालाई मध्यनजरगरी खाद्य कम्पनीको केन्द्रिय…

नेपाली क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौंः नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली बीसौँ एसियाली खेलकुदमा सहभागिता जनाएर स्वदेश फिर्ता भएको छ। नेपाली टोली आज राति जापानको टोकियोबाट स्वदेश आइपुगेको हो। खेलाडीलाई नेपाल क्रिकेट सङ्घ (क्यान)का पदाधिकारीले…

चाडपर्व नजिकिएसँगै खसीबोकाको कारोबार बढ्यो

सुनसरीः चाडपर्व नजिकिएसँगै धरान उपमहानगरपालिका–१३ स्थित कृषि उपज बजारमा खसीबोकाको कारोबार बढेको छ। कोशी प्रदेशका पहाडी जिल्ला तथा तराईका विभिन्न स्थानबाट खसीबोका खरिद बिक्रीका लागि व्यापारी तथा किसान यहाँ आउने गरेका छन्। …

१६६ वटा विधेयक संसदमा दर्ता गर्ने सरकारको लक्ष्यः कानुनमन्त्री गौतम

काठमाडौं, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले चालु आर्थिक वर्षलाई ‘कानुन निर्माण तथा सुधार वर्ष’का रूपमा अघि बढाउँदै १६६ वटा विधेयक संसदमा दर्ता गर्ने लक्ष्य लिएको बताएकी छन् । नेपाल पूर्वाधार सम्मेलन २०२६ को तयारीसम्बन्धी…

विदेश र अन्तरजिल्ला मतदानबारे आयोगले छलफल गर्दै

काठमाडौँ, निर्वाचन आयोगले विदेशमा रहेका नेपाली नागरिकहरू तथा अन्तर जिल्लाबाट मतदानको व्यवस्थाका लागि विभिन्न राजनीतिक दलहरूसँग छलफल गरी निचोडमा पुग्ने तयारी गरेको छ । त्यसका लागि आयोगले आज शुक्रबार केन्द्रीय कार्यालय काठमाडौँमा तीनै तहमा…

निजी कम्पनी भएको भए नेपाल एयरलाइन्स बन्द भइसक्थ्यो: पर्यटनमन्त्री पौडेल

काठमाडौँ, पर्यटनमन्त्री खड्कराज पौडेलले राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को चरम अव्यवस्थापन र वित्तीय अवस्थाप्रति गम्भीर चिन्ता र असन्तुष्टि व्यक्त गरेका छन्। संघीय संसद प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय तथा…

निर्माणाधीन ट्रान्समिसन लाइनको अवरोध फुकाउँदै ऊर्जा मन्त्रालय

काठमाडौँ, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले देशभर निर्माणाधीन प्रसारण लाइनको निर्माण कार्यमा देखिएका अवरोधहरु हटाउन समन्वय थालेको छ । ऊर्जामन्त्री विराजभक्त श्रेष्ठले ऊर्जा प्रणालीको मुख्य आधारको रुपमा रहेको राष्ट्रिय प्रसारण लाइनलाई…