सुचना, समाचार र मनोरन्जन
Monthly Archives

October 2026

कालीगण्डकीको भेलले बगाएको फर्सेवासीको सपना

म्याग्दी : केही दिनअघिसम्म घर थिए । गोठ थिए । खेतबारी थिए । बालबालिकाको चहलपहल थियो । अहिले त्यहाँ कालीगण्डकीको भेल बगिरहेको छ । पर्वतको जलजला गाउँपालिका–८ फर्सेमा यही असोज ११ गतेको बाढीले धेरै परिवारको जीवन नै…

गाउँमै रोजगारीको बाटो खोज्दै युवा

भोजपुर : पछिल्लो समय भोजपुरमा युवा गाउँमै रहेर विभिन्न उद्यम तथा व्यवसायमा जोडिने क्रम बढेको छ । विदेशबाट फर्किएका तथा गाउँमै रहेका युवाले कृषि तथा पशुपालनलाई व्यवसायका रूपमा अघि बढाएका छन् । उनीहरू व्यावसायिक रूपमा…

रेलेखोलाको बाँधमा बाढी, विद्युत् उत्पादन बन्द 

म्याग्दी : बाँधमा बाढी पसेपछि म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा रहेको रेलेखोला जलविद्युत् आयोजना बन्द भएको छ । ह्युम कन्सल्ट प्राली प्रवर्द्धक रहेको छ मेगावाट क्षमताको आयोजनाको रेलेखर्कको फेदीस्थित बाँधमा…

सन्तानप्रति समर्पित तराई–मधेसमा जितिया व्रत सुरू

 जितिया पावनी बड भारी धिया पुताक ठोकी सुताबै अपना खायब भरि थारी ।। हाम्रो देशमा बसोबास गर्ने विभिन्न जातजाति समुदायले विभिन्न चाडपर्व रीतिरिवाज र संस्कृति मनाउँदै आएका छन् । चाडपर्व र संस्कृतिले हामीलाई विश्वमा चिनाएको छ । मधेसको…

कास्की–२ कांग्रेस अधिवेशन विवादमा, सिग्देलद्धारा पुनः निर्वाचनको माग

पोखरा, नेपाली कांग्रेस कास्की क्षेत्र नम्बर २ को क्षेत्रीय अधिवेशनअन्तर्गत भएको निर्वाचन प्रक्रिया विवादित बनेको छ। क्षेत्रीय सभापतिका उम्मेदवार सुवास सिग्देलले निर्वाचन अधिकृतको हस्ताक्षर नभएका मतपत्रलाई अवैध घोषणा गर्नुपर्ने भन्दै…

हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित

हुम्ला, हुम्लाको उत्तरी सीमानाका हिल्सामा अविरल वर्षासँगैको भारी हिमपातका कारण ४१ नेपाली अलपत्र परेका छन् । हिल्सा–ताक्लाकोट आवतजावत प्रभावित भएपछि उनीहरू हिल्सामै रोकिएको अध्यागमन अधिकृत विमल पौडेलले बताउनुभयो । उहाँका अनुसार अलपत्र…

कांग्रेस कास्की १ को सभापतिमा सरोज केसी विजयी

पोखरा, नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत कास्की क्षेत्र नम्बर १ को क्षेत्रीय समिति सभापतिमा युवा नेता सरोज केसी निर्वाचित भएका छन् । बिहीबार राति सार्वजनिक अन्तिम मतपरिणामअनुसार उनी विजयी भएका हुन् । केसीले निकटतम प्रतिस्पर्धी…

प्रतिनिधिसभाको बैठक बस्दै, के छ कार्यसूची?

काठमाडौं, सङ्घीय संसद् अन्तरगत शुक्रबार प्रतिनिधिसभाको बैठक बस्दैछ । बिहान ११ बजे सिंहदरबारमा बस्ने प्रतिनिधिसभाको बैठकमा सभामा प्रस्तुत हुन नसकेका मौखिक र लिखित प्रश्नका उत्तर सम्बन्धित मन्त्रीले टेबुल गर्ने कार्यसूची छ । बैठकमा…

आज असोज १६ गते शुक्रबारको राशिफल पढ्नुहोस

शुभप्रभात, २०८३ असाेज १६ गते (२ अक्टाेबर २०२६) शुक्रवार, आश्विन कृष्णपक्ष षष्ठी तिथि, १२:१८ बजेपछि सप्तमी। राेहिणी नक्षत्र, ७:२६ बजेपछि मृगशिरा (क्षय)। चन्द्रराशि वृष, १८:३८ बजेपछि मिथुन। मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ सुन्दर…

‘आशा’ फिल्मकी निर्मात्री शर्मिला थापा नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधिमा निर्वाचित

सर्लाही: नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सर्लाही क्षेत्र नम्बर १ मा सम्पन्न क्षेत्रीय अधिवेशनबाट फिल्म निर्मात्री तथा समाजसेवी शर्मिला थापा सर्वाधिक मतसहित केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएकी छन्। सहमतिको प्रयास असफल…