राष्ट्रिय चलचित्र दिवसमा ‘आमा’ चलचित्रका तीन अग्रणी नायिका सम्मानित, ‘शारदा’ पत्रिका विमोचन
काठमाडौँ :
राष्ट्रिय चलचित्र दिवसको अवसर पारेर नेपाल चलचित्र कलाकार संघले नेपाली चलचित्र इतिहासको पहिलो कथानक चलचित्र ‘आमा’लाई केन्द्रमा राख्दै बिहीबार काठमाडौँमा एक विशेष कार्यक्रम आयोजना गरेको छ।
नेपाल चलचित्र कलाकार संघका अध्यक्ष उत्तम…