सुचना, समाचार र मनोरन्जन
Yearly Archives

2026

राष्ट्रपतिबाट ‘नेपाल विशेष सेवा ऐन’ विधेयक प्रमाणीकरण

काठमाडौँ, राष्ट्रपति रामचन्द्र पौडेलले ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको व्यवस्था जगाउनेसम्बन्धी विधेयक, २०८३’ प्रमाणीकरण गरेका छन् । राष्ट्रपतिले सङ्घीय संसद्का बैठकबाट पारित भई प्रमाणीकरणका लागि पेस हुन आएको सो विधेयक आज प्रमाणीकरण…

नेपालका बाढीपीडितको सहयोगका लागि पेरिसमा ‘एलिफेन्ट्स् इन द फग’ को च्यारिटी स्क्रिनिङ

काठमाडौँ : ९७ औँ ओस्कार अवार्डका लागि नेपालबाट सिफारिस भएको चलचित्र ‘तिनीहरू: एलिफेन्ट्स् इन द फग’ले भोटेकोशी बाढीपीडितको सहयोगार्थ विश्वभर च्यारिटी स्क्रिनिङ गर्ने भएको छ। कान्स फिल्म फेस्टिभलको ‘अन सर्टेन रिगार्ड’ विधामा जुरी प्राइज…

महेन्द्रकुमार शाहलाई मूर्ति बनाउन भ्याइनभ्याइ

धनगढी, धनगढीका महेन्द्रकुमार शाहलाई विश्वकर्माको मूर्ति बनाउन भ्याइनभ्याइ छ । यस वर्ष असोज १ गते विश्वकर्मा पूजा पर्ने भएकाले उहाँलाई फुर्सदै नभएको हो । झण्डै तीन दशकदेखि उहाँले मूर्तिकार पेसालाई अगाँल्दै आउनुभएको छ । धनगढी…

नेपालसँगै अमेरिकामा पुग्दै ‘बेहुली’, शुक्रवारदेखि २३ राज्यका विभिन्न सहरमा रिलिज

काठमाडौँ : नेपालमा सफलताका साथ प्रदर्शन भइरहेको नेपाली चलचित्र ‘बेहुली’ अब अमेरिकाका विभिन्न सहरहरूमा प्रदर्शन हुने भएको छ। आगामी शुक्रबार (सेप्टेम्बर १८) देखि अमेरिकाभर यसको प्रदर्शन सुरु हुन लागेको हो। चलचित्रलाई ‘सेभेज सिज इन्टरनेसनल…

भारतमा हुने ‘मिस युनाइटेड नेसन्स’ का लागि नेपालबाट स्नेहा राउत चयन

काठमाडौँ  : अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिस युनाइटेड नेसन्स २०२६’ मा नेपालको प्रतिनिधित्व स्नेहा राउतले गर्ने भएकी छन्। ग्रीन आर्ट्स मिडिया प्रा.लि.ले राजधानीमा बुधबार एक कार्यक्रम आयोजना गरी स्नेहालाई ‘मिस युनाइटेड नेसन्स नेपाल…

‘बा : एक योद्धा’को ट्रेलर सार्वजनिक: पारिवारिक सम्बन्ध र संघर्षको कथा

काठमाडौँ : चलचित्र ‘बा : एक योद्धा’को दोस्रो ट्रेलर सार्वजनिक गरिएको छ । सार्वजनिक ट्रेलरमा सन्तानको भविष्यका लागि समर्पित बुवा र उहाँको योगदानको अवमूल्यन गर्ने छोराहरू बीचको पारिवारिक कथालाई प्राथमिकताका साथ प्रस्तुत गरिएको छ । ट्रेलर…

विपद् व्यवस्थापनका लागि सर्वदलीय संसदीय विशेष समिति गठन गरिने

काठमाडौँ, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आह्वान गर्नुभएको सर्वदलीय बैठकले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि एक साताभित्र सर्वदलीय संसदीय विशेष समिति गठन गर्ने निर्णय गरेको छ । सिंहदरबारस्थित…

९औँ विश्वकर्मा कप-२०८३ को तयारी अन्तिम चरणमा

पोखरा, विश्वकर्मा समाज नेपाल, केन्द्रीय कार्यालय, कास्कीको आयोजनामा पोखरा रङ्गशालामा हुने ९औँ विश्वकर्मा कप–२०८३ वार्डस्तरीय खुला भलिबल प्रतियोगिता को तयारी अन्तिम चरणमा पुगेको छ। विश्वकर्मा पूजाको अवसर पारेर असोज १, २ र ३ गते आयोजना हुने…

चिलिमे हाइड्रोको सुरुङमा चार वटा शव फेला

काठमाडौँ, भोटेकोशी बाढीपछि पुरिएको चिलिमे हाइड्रोमा बुधबार चार वटा शव फेला परेका छन् । नेपाली सेना र सशस्त्र प्रहरीको टोलीले गरेको खोज तथा उद्धारका क्रममा चार वटा शव फेला परेका हुन् । नेपाली सेनाका प्रवक्ता तथा सहायक रथी राजाराम बस्नेतका…

सार्वजनिक यात्रुवाहक सवारीसाधनको दर्ता खुला

काठमाडौं : यातायात व्यवस्था विभागले सार्वजनिक यात्रुवाहक सवारीसाधनको निश्चित सीमा तोकेर दर्ता खुला गरेको छ । विभागले भदौ ३० गते सातवटै प्रदेशका पूर्वाधारसँग सम्बन्धित मन्त्रालयलाई पत्राचार गरी काठमाडौं उपत्यकाभित्रको…